२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

गोलीकाण्डमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

न्यूजमधेश सम्बादाता सर्लाही ,२१ श्रावण । जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह रु २५ हजार धरौटीमा रिहा हुनुभएको छ । जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले रु २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । सो घटनामा पक्राउ परेका मुकेशकुमार साह यसअघि नै रु एक लाख र छोटेलाल […]

न्यूजमधेश सम्बादाता महोत्तरी,२१ श्रावण । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको […]

न्यूजमधेश सम्बादाता रुपन्देही,२० श्रावण ।जिल्लाको बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको गए राति मृत्यु भएको हो । उहाँको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार […]

न्यूजमधेश सम्बादाता काठमाडौं, १९ श्रावण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल ‘दाहाल ‘प्रचण्ड’ बीचको आज ९सोमबार० बालुवाटारमा भएको छलफल कहाँबाट सहमति खोज्ने भन्ने विषयमै अन्योल हुँदै सकिएको छ । ‘ठोस सहमति’ खोज्ने भन्दै साक्षीसहित छलफलमा बसेका दुई अध्यक्षबीचको वार्ता विना निष्कर्ष सकिएको हो । आज (सोमबार) विहान […]

न्यूजमधेश सम्बादाता तुलसीपुर,१९ श्रावण । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन् । नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब […]

दुर्गा दुलाल वीरगञ्ज ,१९ श्रावण । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका अहिले कोरोना संक्रमणको हटस्पट बनेको छ। वीरगञ्जमा मात्र १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने हाल ६ जना संक्रमितको अवस्था गम्भीर छ। वीरगञ्जमा अन्य जिल्लाका ४ जनाले ज्यान गुमाएका छन्। कुनै समय नियन्त्रण उन्मुख रहेको भनिएको वीरगञ्ज लकडाउन खुलेसँगै पुनः कोरोनाको हटस्पट बनेको छ। […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ श्रावण ।मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेका ४ जना सहिद परिवारलाई जनकपुरधाम उपमहानगरपालिकाले आइतवार सम्मान गर्दै जनही १ लाख २५ हजार आर्थिक  सहयोग गरेको छ । विगतदेखि नै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साहले उनीहरुलाई १ लाख २५ हजारको दरले आर्थिक सहयोगगर्दै आएका छन् । मधेश आन्दोलन उत्कर्षमा पुगेको बेला चलु जनकपुर, भरु […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ श्रावण । भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य […]