मनोज बनैता, सिरहा, २१ बैशाख । मिर्चैया नगरपालिका को वाडा नं १० मा एक सय पचास भन्दा बढी अति बिपन्न परिवार लाई राहत बितरण भएको छ । मिर्चैया न.पा १० बस्ने ललिता सिंह ले आफ्नो व्यक्तिगत तर्फ बाट प्रति परिबार ७ किलो चामल, १ केजी नुन, आधा लिटर खाने तेल, २ केजी आलु लगायत […]
राजेश शर्मा, बिराटनगर, २० बैशाख । नेपाल बाट भारत प्रवेश गर्न खोज्ने दुई जनालाई सशस्त्र प्रहरी ले क्वारेनटाईनमा लगेको छ । भारतको छपरा जिल्ला फ़रिद पुरा घर बताउने दुई जना भारतीय नागरिक वर्ष २३ को (नाम गोप्य राखिएको) र अर्को वर्ष २६ को (नाम गोप्य राखिएको) ले बिराटनगर १६ दरैया बस्ती को मक्कै खेतिको बाटोबाट […]
जोगिन्द्र कु मण्डल साउदी ,१९ बैशाख। गैर आवासीय मधेशी संघ साउदी अरब शाखा समितिको बैठक अनलाइन मार्फत् सम्पन्न भएको छ । शुक्रबार अनलाईन बैठकबाट सम्पूर्ण जन समुदायमा कोरोना वाइरसबाट आफूलाई सुरक्षित राख्दै सम्पूर्ण आफन्त तथा शुभचिन्तक संग सम्पर्क बनाई राख्न अपील समेत गरेको छ। बैठकले कोरोना महामारीको समयमा सम्पूर्ण प्रवासी सदस्यहरूलाई समस्यामा परेको खण्डमा आ-आफ्नो […]
मनोज बनैता, सिरहा, १९ बैशाख । स्थानीय निकाय र फोहर संकलन गर्ने कम्पनीहरु को ठेकेदारले फोहर संकलन गर्ने सरसफाई कर्मी को लागि स्वास्थ्य उपकरण उपलब्ध गराउने जिम्मेबारी नैतिक रूपमा लिनु पर्ने सरसफाइ अभियन्ता धीरेन्द्र साहले बताएका छन । उनले भने कि उपकरण उपलब्धता भए मात्र सरसफाईकर्मीलाई टोल टोलमा परिचालन गर्न सहज हुन्छ र कोरोना […]
मनोज बनैता, लाहान, १९ बैशाख । अन्तरास्ट्रिय ‘मे डे’ अर्थात १३१ औं श्रमिक दिवस कोभिड–१९ को कारण प्रभावित हुनपुगेको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेको छ । लकडाउनका कारण यसवर्ष श्रमिक दिवसका अवसरमा ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । सिरहाका वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका […]
धिरज कोरी कपिलबस्तु ,१९ बैशाख । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं १६ केराबारीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु २ जना घाईते भएका छन । बिहिवार साझ बर्दघाट देखी त्रिबेणी जादै गरेको बा.१२ च २००९ नम्बरको कार तिब्र गतिका कारण अनियन्त्रित भई बिपरित दिशामा रहेको बिजुलीको पोलमा गएर ठोक्किदा सवारी चालक बर्दघाट नगरपालिका वडा […]
मनोज बनैता, लाहान, १८ बैशाख । लकडाउनमा आर्थिक अभावको चरम मारमा परेका लाहानका उत्तरवर्ती गाउँका बासिन्दाले हालसम्म सरकारी राहतको स्वाद चाख्न पाएका छैनन यधपी लाहान नगरपालिका ले राहत बितरणको पहिलो चरण पूरा गरिसकेको छ । स्थानीय सरकारको आँखा पुग्न नसकेको लाहान नगरपालिका वडा १६ मा गई पुनः महेश चौधरी र संगीता कर्माचार्य ले राहत […]
बिरेन्द्र (बिरु) यादव, लाहान, १८ बैशाख । लाहानमा लकडाउन थप कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरी ले बिहिवार बिहानैदेखि माईकिङ गर्दै स्थानीयलाई अतिआवस्यक काम बिना बाहिर ननिस्किन आग्रह गरेका छन । केही दिनदेखि स्थानीयद्वारा बजारको भित्री भागमा अनावश्यक रुपमा हुँदै गरेको सामुहिक भेटघाट बन्द गर्न समेत अनुरोध गरेका छन । […]