न्यूजमधेश सम्बादाता लहान ,२६ बैशाख । सिरहाको औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्न लागेको छ । गाउपालिका अध्यक्ष सिद्धार्थ यादवले सरकारको निर्देशिका विपरित राहत बांड्न सुरु गरेका हुन् । बुधबार औरही गाउपालिका १ मा राहत वितरण भयो । तर वडाध्यक्ष सुरैतलाल ठाकुरलाई गाउपालिखाले जानकारी नै गराएन । वडाध्यक्ष ठाकुरले राहत वितरण भइरहेको थाहा पाएपछि […]
मनोज बनैता, सिरहा, २५ बैशाख । धनुषाको कमला नगरपालिकाद्वारा निर्माण गरिएको कोरन्टिनमा रहने १७ स्थानीयको अवस्था बिजोग छ । शुरूवातमा २ जना बसेपनी हाल १७ जना कोरन्टिन गरिएका छन । बसेका सबैजसोको उस्तै गुनासो रहेको छ । उनीहरूको अनुसार हाल सम्म त्यहाँ न कुनै स्वास्थकर्मी स्वास्थ जाँचका लागि आएका छन न त कुनै सफाईकर्मी । […]
न्यूजमधेश सम्बादाता मलगंवा ,२५ बैशाख । भारतबाट आएको ट्रकबाट विराटनगरमा भारतीय रुपैयाँ बरामद भएको एक दिन नबित्दै प्रदेश २ को सर्लाहीमा पनि भारतीय ट्रकबाट भारतीय रुपैया बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले सर्लाही सदरमुकाम मलंगवा नगरपालिका २ बाट १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । उक्त […]
मनोज बनैता, सिरहा, २४ बैशाख । तत्कालीन राजपा अध्यक्ष मण्डलीका सदस्य राजेन्द्र महतोको दोहोरो चरित्रको कारण मधेस केन्द्रित दल बिच एकीकरण रोकिएको खुलेको छ । सदभावनामा स्थापना काल देखि नै लागेका सप्तरी बलान बिहुल गा.पा का कामेश्वर यादव तत्कालीन राजपाका स्थानीय नेता हुन । उनले मधेसी दलबिच एकतामा बाधकको रुपमा राजेन्द्र महतो भएको दावी गरेका […]
मनोज बनैता, सिरहा, २४ बैशाख । लाहान सिटी जेसिज ले लकडाउनको मारमा परेकाहरूको लागि ४१ हजार ९ सय रुपैयाँ सहयोग गरेका छन । लाहान नगरपालिका ले खडा गरेको राहत कोषमा जेसिआई लाहान ले उक्त रकम जम्मा गरेका हुन । जेसिआई २०२० लाहानका अध्यक्ष वसन्त साहले दिएको जानकारी अनुसार उक्त रकम बराबरको बैंक चेक लाहान नगरपालिका […]
न्यूजमधेश सम्बादाता राजविराज ,२४ बैशाख । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी […]
मनोज बनैता, लाहान, २४ बैशाख । सस्तो लोकप्रियताको लागि बेला बेला चटक नटक गर्ने लाहानका अधिकान्स निजी बिधालय र कलेज भने यतिबेला लकडाउनको मारमा रहेका शिक्षकहरु प्रती उदासीन देखिएको छ । न्युनतम तलब दिएर श्रम शोषण गर्ने शैक्षिक माफियाहरु आफ्ना श्रमजीवी शिक्षकहरूको पुस देखिको तलब नदिएको गुनासो आउने क्रम जारी छ । नेपाल पत्रकार महासंघका […]
राजेश शर्मा, बिराटनगर, २४ बैशाख । भन्सारमा खटिएको सशस्त्र प्रहरीले नियमित चेकजाच को क्रम्मा ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ । भारतको सुपौलबाट आएको खाली ट्रकबाट प्रहरीले चेकजाँचको क्रममा मंगलबार एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट १ करोड ९ लाख ७९ हजार ५ सय ३० रुपैयाँ भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । […]