२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

‘प्रभाव’ मा नपर्ने डिएसपी थापाले गर्दा लाहानमा तस्करी सामानको ‘अभाव’

मनोज बनैता, सिरहा, २३ बैशाख । लकडाउन घोषणा भए देखि नै कम्मर कसी यसको कार्यान्वयनमा लागेका लाहान ईलाका प्रहरी कार्यालय (क) का ईन्चार्ज सरत थापा क्षेत्रीको कामगर्ने शैलीले यहाँका स्थानियको फरक फरक आँकलन रहेको पाईएको छ । रातारात तस्करी गरि करोडौं कुमल्याएकाहरु कोरोनाको कहरभन्दा पनि थापाको कहरले गर्दा त्रसित छन । केही स्थानियको भनाई अनुसार […]

राजेन्द्र महतो लहान,  बैशाख २३ गते। विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले गरेको लामो समयको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेका  गरीब  तथा  विपन्न  वर्ग का परिवारहरुलाइ सिरहाको कल्याणपुर नगर पालिका –६  भोकर्हाका १ सय ५०जना विपन्न घर परिवारलाई  […]

  मनोज बनैता, सिरहा, २३ बैशाख । लकडाउनको मार झेलीरहेका एकल महिला र ज्येष्ठ नागरिक लाई लाहान स्थित सिरहा एजुकेश्नल स्कुलमा राहत बितरण गरिएको छ । लकडाउन शुरूवात संगै राहत बितरणको पहलमा खनिएका चौधरी र कर्माचार्यको जोडी अहिले सकारात्मक चर्चा बटुलेका छन । नेपाली काङ्ग्रेसका युवा नेता महेश चौधरी र संगीता कर्माचार्यले विभिन्न ठाउँबाट राहत […]

न्यूजमधेश सम्बादाता जलेश्वर,२३ बैशाख । नेपालबाट भारततर्फ जान लागेका ११ जना भारतीयलाई महोत्तरीको सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिइएको छ । लकडाउनको समयमा नेपालबाट भारततर्फ जान लागेका उनीहरुलाई महोत्तरीको मनरा सिस्वा नगरपालिका ९ बथनाहास्थित सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । एकाबिहानै सिमा पार गर्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताएका […]

न्यूजमधेश सम्बादाता सिरहा ,२३ बैशाख । लक डाउनका समयमा विपन्नलाई राहत बितरण गर्न शुरु गरिएको अभियान शान्तिपूर्ण बन्न सकेको छैन् । प्रदेश २ का जिल्लामा दैनिक रुपमा विवाद भइरहेको छ राहत बितरण गर्ने क्रममा । कतै राहत बितरणमा विवाद भइरहेको छ भने कतै राहत नपाउँदा स्थानीय तह कार्यालय घेराउ समेत गर्न थालिएको छ । सोमबार […]

न्यूजमधेश सम्बादाता कपिलबस्तु ,२१ बैशाख ।महाराजगञ्ज नगरपालिका वडा नं ७ स्थित सतभरामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद गरिएको छ । गए राति लुकाएर भारतबाट नेपाल ल्याइँदै गरेको रु एक लाख मूल्य बराबरको दुई बोरा औषधि सतभराका बासिन्दाले समातेर प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले नजीकैको बगैँचामा अपरिचित व्यक्ति देखेपछि सोधपुछ गर्दा ती […]

राजेश शर्मा, बिराटनगर, २१ बैशाख । नेपाल बाट भारत तर्फ़ जान खोज्ने १२ जना नेपालीलाई सिमामा रोकिएको छ  । झापा जिल्ला सुरुङ्गा र दमक, मोरंगको पथरी र सुनसरी को इनरुवामा घर भएका  ५ जना पुरुष , ५ जना महिला र २ जना बच्चा गरि जम्मा १२ जना व्यक्ति ११: ४५ बजे को समयमा मे १ […]

मनोज बनैता, सिरहा, २१ बैशाख । प्रदेश नम्बर २ का प्रदेश सभासद मदन सेन प्रसाद श्रीवास्तव द्वारा सुखिपुरका साथ साथै धनगढीमाई नगरपालिकामा पनि ‘हंगर रिलिफ’ अभियान थालेका छन । प्रदेश २ का अधिकान्स सभासदहरु सेल्फ आईसोलेसनमा बसिरहेको बेला सभासद श्रीवास्तवद्वारा पिडित, विपन्न, दलित लगायत पैदलमार्गमा हिडने समेतलाई दुरी स्थापित गरि लंगर जस्तै भोजन गराउनु आफैमा […]