प्रिया अधिकारी, रुपन्देही, ९ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड (19) कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले विपन्न वर्गमा पर्न गएको समस्याको मध्यनजर गर्दै योजना बचत ॠण सहकारी संस्था लिमिटेड कञ्चन १ बेलभरियाको व्यवस्थापनमा कञ्चन गाउँपालिका वडा १ र २ मा बसोबास गर्ने अति विपन्न परिवारलाई राहत वितरण गरेको छ। खिम बहादुर जिएमको […]
मनोज बनैता, सिरहा, ९ बैशाख । राष्ट्रिय जनता पार्टीले बहुदलीय व्यवस्था र लोकतन्त्रलाई धरापमा पार्न सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भनी प्रतिक्रिया दिएका छन । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा एक ढिक्का रहेको र जस्तोसुकै षड्यन्त्रले पनि विभाजन नहुने बताएका हुन । महतोले राजपा र सपा बिच एकता हुने विषयमा कुनै दुबिधा […]
मनोज बनैता, लहान, ८ चैत्र । कोभिड १९ महामारीको कारण ले काठमाडौं लगायतको ठाँउबाट हिंड्दै आफ्नो गन्तव्य सम्म पुग्ने पैदल यात्रीको लागि भोटियाटोल चौकमा नि: शुल्क खाजाको ब्यवस्था गरिएको छ । लहान नगरपालिका वडा नं.– १३ गणेशपुर टोलका एक मध्यम वर्गीय परिवारका सदस्यले उक्त ब्यवस्था गरेको हो । लहान – १२ भोटीयाटोल चौकमा संगम […]
न्यूजमधेश सम्बादाता वीरगंज ८ बैशाख । पर्सा जिल्लाको छिपहरमाई गाउपालिकामा राहत सामग्री किनमेल देखि लिएर वितरण सम्ममा व्यापक अनियमित्ता भईरहेकोमा सो विरुद्ध स्थानियवासीले सोमवार जिल्ला विपद व्यवस्थापन समिति पर्सामा उजुरी दिएका छन । दर्जनौं स्थानियले हस्ताक्षर गरेको सो उजुरीमा गाउपालिकाका अध्यक्ष मनोज गुप्ता र कार्यकारी अधिकृत देवनाथ साहले पालिकाको अति विपन्न परिवारहरुलाई राहत सामग्री वितरण […]
न्यूजमधेश सम्बादाता विजयनगर , ८ बैशाख।कपिलवस्तुको विजयनगर गाउँपालिकाले सोमवार १४ सय ३२ घरपरिवारलाई दोस्रो चरणमा राहत वितरण गरेको छ । गाउँपालिकालले आजै ७ ओटै वडाहरुमा राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ । विश्वभरी महामारीको रुपमा फैलिएका कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढ्दै गएको कारण कोरोना महामारीलाई नियन्त्रण तथा रोकथाम […]
मनोज बनैता, सिरहा, ८ बैशाख । ‘न आलोचना को डर छ न कुनै कमिसन को लोभ, छ त केवल चिन्ता ती भोका पेटहरुको’ राहत बाँडदै भने लाहान सिंग्राही का महेश चौधरी । कोभीड – १९ महामारी ले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक ज्यालादारी कामगर्ने मजदुरहरुको ओठमा मुस्कान ल्याउने काम गरिरहेका छन यी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,७ बैशाख । प्रेस स्वतन्त्रा सेनानी तथा वरिष्ठ पत्रकार बिन्देश्वरी मण्डल उपचारका लागि शनिवार जानकी हेल्थ केयरमा भर्ना भएका छन् ।८७ वर्षीय मण्डलको रक्त अल्पकता(रगतको कमी) देखिएको छ । अस्पतालको सघन उपचार कक्षमा भर्ना रहेका मण्डलको स्वास्थ्यमा सामान्य सुधार भएको छ । नेपाल र भारतका दर्जन बढी पत्र–पत्रिकाहरुमा काम गरिसकेका उनी तथ्य […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,७ बैशाख। जनकपुरधाममा रकम छरेकी दुई महिलामध्ये एक जनाको ¥यापिड (आरडिटी) परीक्षण गरिएपछि एक महिलाको रिपोर्ट पोजेटिभ देखिएको छ । जनकपुरधाम उप महानगरपालिका ६ स्थित महाबीर चोकमा रु १० को झण्डै एक दर्जन नोट छरेर शुक्रबार भागेकी महिलालाई शनिबार प्रहरीले जनकपुरधाम ७ जानकीनगरस्थित घरबाटै नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आमुना खातुन र […]