न्यूजमधेश सम्बादाता जनकपुरधाम,७ बैशाख।प्रदेश २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले कोरोना भाइरसलाई लिएर प्रदेश २ को स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् । उनले यस्तो भयाबह स्थिति आउन नदिन अबिलम्ब मठ÷मन्दिर, मस्जिद÷मदर्साको सर्च अभियान चलाउनुपर्ने धारणा सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । ‘प्रदेशका सम्पूर्ण मठ÷मन्दिर, मस्जिद÷मदर्सालाई […]
मनोज बनैता, सिरहा, ७ बैशाख । कोभिड -१९ महामारी को कारण भारत नेपालको सिमा पुर्णतया बन्द गरिएतापनी केही तस्करहरुले लकडाउनको बेलामा पनि तस्करीको नयाँ नयाँ विधि र तरिका अपनाएर लागुऔषध लगायतका सामानहरु ओसारपसार गर्नेगरेको पाईएको छ । सिमामा खटिएका हाम्रा सशस्त्र बल चाँहि हरेक पल्ट तस्कहरुको मनोबल तोडदै आएको छ । भर्खरै लकडाउनको मोका छोपी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,७ बैशाख । धनुषाका दुई जना पत्रकारमाथि आक्रमणमा संलग्नलाई कार्वाहीको माग गरिएको छ । धनुषाको शहीद नगरपालिकाको क्वारेन्टाइन सम्बन्धी समाचार रिपोर्टिङ्ग गरेर विसरभोरातर्फ फर्किने क्रममा पत्रकारद्वय सिबेन्द्र रोहिता र मनोज कुमार मोरबैतामाथि आक्रमण गरिएको हो । आक्रमणबाट रोहिताको टाउको नै फुटेको छ भने मोरबैतालाई सामन्य चोट लागेको छ । शहीद नगरपालिका ९ कोइलपुरमा […]
मनोज बनैता, लाहान, ६, बैशाख । कोभिड -१९ को कहरले संसारै भर हडकंप मचाएको छ । देशमा लकडाउन बैशाख १५ सम्मको लागि लम्बिएको छ । नेपाल सरकारले बिपन्न वर्गमा खाद्यान्न लगायतका राहत बाँडी लकडाउन को पुर्न पालना गर्नगराउन निर्देश भएको बेला सिरहाको लाहान २३ मा मान्छे हेरिहेरी राहत बाँडिएको व्यापक गुनासो आएका छन । […]
मनोज बनैता, लाहन, ६ बैशाख । कोभिड -१९ महामारीमा आर्थिक रुपमा संघर्ष गरिरहेका बिपन्नहरुलाई स्थानीय समाजसेवी संगिता कर्माचार्य र महेश चौधरीको अगुवाइमा राहत बितरण हुँदै आएको छ । नगरपालिका द्वारा नाम समेटिएका वास्तविक पीडितलाई पनि वहाँहरुद्वारा राहत दिईएको बताईएको छ । प्रत्येक वार्डमा वास्तविक अति विपन्नको डाटा संकलनगरि राहत बाँडिने काम भईरहेको कर्माचार्य ले […]
न्युज मधेस सम्बाददाता जनकपुरधाम,५ बैसाख।विश्व महामारी कोरोनालाई लिएर सरकार सचेत रहेको समय धनुषाको एक स्थानिय तहका नगरप्रमुखले लाठिको आडमा राजनिती गरिरहेको समय क्वारेन्टाइनको अवस्था बुझ्न तथा रिपोर्टिङ गर्न पुगेका दुई पत्रकारलाई योजनाकार नगरप्रमुखले कुट्न लगाएका छन। धनुषाको शहिदनगर नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाइन जिल्लाभरिमै परिक्षणको आधारले नमुना रहेको भन्दै नगरप्रमुख उदयकुमार बर्बरिया यादवले सामाजिक सन्जालमा प्रचारबाजी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ बैशाख । जनमत पार्टीको विदेश विभाग समितिको बैठक अनलाइन मार्फत् सम्पन्न भएको छ । बैठकले सम्पूर्ण जन समुदायमा कोरोना वाइरसबाट आफूलाई सुरक्षित राख्दै सम्पूर्ण प्रवासी नागरिकसंग सम्पर्क बनाई राख्न अपील गरेको छ । बैठकले यस संक्रमण कालमा सम्पूर्ण प्रवासी सदस्यहरूलाई समस्यामा परेका सबैलाई सहयोग गर्न समेत अनुरोध गरेको छ । लकडाउन मा […]
न्यूजमधेश सम्बादाता काठमाण्डु ,५ बैशाख।रोजगारीको क्रममा विदेशमा फसेका नेपालीलाई सुरक्षित रुपमा ल्याउन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माग गरेका छन् । भारत बाहेकका देशमा लगभग ६० लाख नेपाली नागरिक विदेशमा रहेको उल्लेखगर्दै पूर्व विदेशमन्त्री समेत रहेका यादवले भने, उनीहरुले नै पठाएको विप्रषण(रेमिट्यान्स) अथवा वैदेशिक रोजगारीबाट कमाएको पैसाको भरमा देश चलेकोछ । ‘ कुल बजेटको लगभग […]