१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

लागूऔषधसहित दुई जना पक्राउ

न्यूजमधेश सम्बादाता सर्लाही,११ बैशाख। सर्लाही सदरमुकाम मलंगवा ८ झिलीमिलीमाईबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले सोही ठाउँ बस्ने ३३ वर्षिय सुशिलकुमार राउत र २८ वर्षिय मनोज राउतलाई २८ बोतल कोडिन फोस्पेट नामक लागूऔषधसहित पक्राउ गरेको हो । बीआर जे ५८८१ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश […]

मनोज बनैता सिरहा, ११ बैशाख । केही वर्षदेखि प्रयासरत एकीकरण प्रकृयालाई मुर्तरुप दिदै राजपा र सपा एकता बन्धनमा जोडिएका छन । बुधबार राति राजपा र समाजवादीबीच भएको सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। स्रोतअनुसात पार्टीको वरियता क्रममा तत्कालीन राजपाका बरिस्ठ नेता महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ। दुई पार्टी एकता भएपछि […]

  राजेश शर्मा/मनोज बनैता, बिराटनगर, १० बैशाख । देश अहिले निरंतर लक डाउन को अवस्था बाटै गुज्रिरहेको छ । त्यहीं दिनदिनै कोरोना भाईरस कोबिड 19 संक्रमितहरुको  संख्या बढ्दै गरिरहेको अवस्था पनि छ ।  त्यहीं सिमावर्ति क्षेत्रको स्थानिय लगायत दशगजा क्षेत्रमा बसोबास गर्नेहरुले गम्भीरता पुर्वक न लीइरहेको र जन  चेतनाको कमिको कारण थप जोखिम निम्तिने सम्भावना […]

न्यूजमधेश सम्बादाता जलेश्वर ,१० बैशाख। महोत्तरी जिल्लाको एक बस्तीको डोम समुदाय अहिले पनि पोखरीको पानी पिउन र अन्य प्रयोग गर्न बाध्य छ ।आफूहरूलाई कथित ठूला जातिले तल्लो जात ठानी घर अगाडि रहेको कल(धारा) को पानी खान नदिएकाले पोखरीको पानी प्रयोग गर्नुपरेको सोनमा गाउँपालिका –५ को डोम समुदायको गुनासो छ । सय मिटर दूरीमा वडाध्यक्ष र […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१० बैशाख ।नेपाल पत्रकार महासंघ धनुषाका सभापति अनिल मिश्रले गुपचुप आफ्ना पकडका पत्रकारलाई राहत बाँडेपछि विवादमा तानिएका छन्। महासंघका अन्य पदाधिकारीलाई जानकारी नै नगराई ६५ पत्रकारको सूची तयार पारेर सभापति मिश्रले राहत बाँडेका हुन्। लकडाउनका कारण छाकटार्न समस्या भएको भन्दै सभापतिले प्रतिपत्रकार १० किलो चामल, ४ किलो आलु, २ किलो प्याज, एक किलो […]

  मनोज बनैता, सिरहा, १० बैशाख । सकुवानन्कारकट्टी गा. पा. ले हिजो मंगलवार देखि राहत बितरण प्रक्रिया शुरु गरेको छ । सोमबार रातिदेखि नै शुरुभएको वर्षा ले प्रभावित बनेको बितरण कार्य वर्षा रोकेपछि संचालनमा आएको हो । स्रोतअनुसार वडा नम्बर १ मौवाहीबाट राहत वितरण सुरु गरिएको हो | राहत प्याकेजमा चामल १५ किलो, दाल २ […]

  मनोज बनैता, सिरहा, ९ बैशाख । लकडाउनमा काठमाडौ लगायतका ठाउँबाट आफ्नो गन्तव्यसम्म हिडदै गईरहेका पैदल यात्रीलाई सेवा दिन पुर्व-पश्चिम लोकमार्गमा पर्ने विभिन्न चौकमा खाजाको ब्यवस्था गरिएको छ । विश्वमहामारी कोभिड १९ बाट प्रभावित पैदल यात्रीका लगाी सिरहाको चोहर्बामा पनि निशुल्क खाजाको ब्यबस्था गरेको छ । राष्ट्रिय जनता पार्टीको विद्यार्थी संघले गन्तब्यमा पुग्ने पैदल यात्रीलाई […]

  कृष्णनगर, कपिलवस्तु, वैशाख ९ : कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउनका निम्त समय समयमा अल्पसंख्यक मुस्लिम समुदायका अगुवा हरु, जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर र अन्य मदरसा हरु ले जन चेतना मूलक कार्यक्रम पटक पटक गरि वा प्रेस विज्ञप्ति जारी गरि समुदाय लाइ कोरोना भाइरस बाट बच्न र बचाउनको लागि र नेपाल […]