१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

वडाध्यक्ष गोहितामानद्वारा अति विपन्न ४ सय १९ घरपरिवारलाई राहत

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,४ बैशाख।लकडाउनकै कारणले छाक टार्न समस्या भएको विपन्न परिवारलाई राहत वितरण गरेको छ । विहिवार धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ ठाढी झिझामा वडाअध्यक्ष बिनोद गोहितमान अध्यक्षतामा चार सय १९ घरपरिवारलाई रातह वितरण गरेको छ । सो राहत वितरण कार्यक्रममा विदेह नगरपालिकाको मेयर बेचन दास ,उममेयर निलम देवीको उपस्थितिमा समाजिक दुरी कायम […]

न्यूजमधेश सम्बादाता डोकी,४ बैशाख । डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार दुर्घटनामा परी सोही वडाका कैलाश बोगटीको आफ्नै ट्याक्टर पल्टिँदा मृत्यु भएको हो । खुल्लेकबाट खाद्य सामग्री पु¥याएर दिपायल आउँदै गरेको से२त […]

न्यूजमधेश सम्बादाता राजविराज ,४ बैशाख । सप्तरीमा ¥यापिड टेस्टमा पोजेटिभ देखिएका दुई व्यक्तिको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ । दिल्लीबाट फर्केर आफ्नो घरमा बसिरहेका यी दुईसहित आठ जनालाई प्रहरीको टोलीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर ¥यापिड परीक्षण गराएको थियो । दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको थियो । पोजेटिभ र […]

न्यूजमधेश सम्बादाता महोत्तरी,३ बैशाख । जिल्लाको गौशाला नगरपालिकामा जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ । जिल्ला वन कार्यालयका अनुसार गौशाला नगरपालिका—१ स्थित एभरेष्ट चिनी मिलमा नीलगाई मृतावस्थामा फेला परेको हो । वनमा डढेलो लागेका कारण वनबाट भागेर चिनी मिलमा लुकेर बसेको नीलगाई सोही चिनी मिलमा मृतावस्थामा फेला परेको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले […]

राजकिशोर रजक आजविश्व रत्नबाबासाहेव डाँ अम्बेडकरको १२९औँ जन्मदिनहो । स्वतन्त्रता, समता र भाईचारामाआधारित आधुनिक समाजको सपना देख्ने अम्बेडकरको जन्म १४ अप्रील १८९१मा महार जातिमाभएको थियो ।अम्बेडकर चिन्तक, सामाजिकक्रान्तिको साथ–साथ राजनेतापनिथिए । समाज सुधारक, विचारक, दार्शनिकसँगै महान अर्थशास्त्रीपनिथिए । राजनीतिक रुपमाउदारवादी सामाजिकलोकतन्त्रवादीथिए । आर्थिक दृष्टिकोणवाट राज्य समाजवादीथिए । मुख्यउद्योग कृषिलगायतलाई राष्ट्रियकरण, शिक्षा–स्वास्थ्यलाई राज्यले ग्यारेन्टी गर्नु पर्छ […]

मनोज कुमार मोरबैता जनकपुरधाम,१ बैशाख । सिके राउत नेतृत्वको जनमत पार्टीको भ्रातृ संगठनको रुपमा शिक्षक जनमत संघको केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । देशमा बिग्रँदो शिक्षाको अवस्था सुधार्न तथा शिक्षकको हकहित सुरक्षित गर्न भन्दै भिडियो कन्फरेन्स मार्फत् २ सय २५ सदस्यीय समिति गठन गरिएको हो । धिरेन्द्र कुमारको संयोजकत्वमा शिक्षक जनमत संघको समिति गठन […]

न्यूजमधेश सम्बादाता लाहन ,१ बैशाख । सिरहाको सिरहा नगरपालिका १७ पटेर्बामा प्रहरी र स्थानीयबीच झडप भएपछि अवस्था तनाब ग्रस्त स्थानिय भागाभाग भएको छ । अहिले कोरोना भाइरस विश्वभर त्रास फैलाएको अवस्थामा नेपाल सरकार कोरोनाको रोकथाम गर्नको लागि देशव्यापी गरेको छ ।त्यसैक्रम मा सिरहाको पटेर्वामा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटेपछि झडप भएको स्थानीयले जानकारी […]

न्यूजमधेश सम्बादाता सिरहा ,१ बैशाख । नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच आज दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् […]