१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

लाहान १९ मा तत्कालै राहत न बाँडे कार्यालयमा तालाबन्दी गरि बिरोध कार्यक्रम गरिने 

  मनोज बनैता, लाहान, १३ बैशाख । जनता समाजवादी पार्टी को वडा १९ को कमिटीले लहान नगरपालिका माथी बेइमानी गरेको आरोप लगाएको छ । भोटरको आधारमा रातह बाडदै गरेको जसपा का प्रतिनिधिहरुले दावी गरेका छन भने उता राहत कार्यक्रम स्थगित भएको जानकारी प्राप्त भएको छ । जनप्रतिनिधिको काखापाखा गर्ने नियत ले गर्दा बिरोध भएको यिनीहरू […]

मनोज बनैता, लाहान, १३ बैशाख । कोभिड -१९ को कहरले संसारै भर हडकंप मचाएको छ । देशमा लकडाउन बैशाख १५ सम्मको लागि लम्बिएको छ । नेपाल सरकारले बिपन्न वर्गमा खाद्यान्न लगायतका राहत बाँडी लकडाउन को पुर्न पालना गर्नगराउन निर्देश भएको बेला सिरहाको लाहान १९ मा मान्छे हेरिहेरी राहत बाँडिएको व्यापक गुनासो आए पछि राहत बितरण […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१३ बैशाख।।मारवाडी सेवा समिति जनकपुरले शुक्रवार रक्तदान गरेकोछ ।समितिको भातृ संगठन मारवाडी युवा मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष मौसम बजाजले जनाए । प्रादेशिक अस्पताल परिसरमा रहेको रेडक्रसको ब्लड बैंकमा रगतको अभाव देखिएपछि युृवा मञ्चले रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।समाजका युवा, महिला, पुरुषले समाजिक दुरीको अनुशासनलाई […]

  मनोज बनैता, सिरहा,१२ बैशाख । जनता समाजवादी पार्टीका नेता एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले आफुमाथी षड्यन्त्र गरि गलत हल्ला फैलाएको प्रती असन्तुष्टि जाहेर गरेका छन । उनले भने कि ‘हिजो मेरो नाम जोडेर विभिन्न संचार माध्यममा आएको भ्रमपुर्ण  समाचार प्रतिगम्भीर ध्यानाकर्षण भएको छ।अहिले हाम्रो राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बिच […]

  मनोज बनैता, सिरहा, १२ बैशाख । कोभिड -१९ जस्तो महामारीको बेला लकडाउनको मौका छोपी केही उछृङ्खल ब्यक्तिहरु द्वारा समाजिक सद्भाव बिगार्ने प्रयास भईरहेको खबर प्राप्त भएको छ । बलान बिहुल गाउँपालिका वडा नम्वर–३ मौवाहा स्थितको डगरिन थान, वडा नम्वर–४ बेल्हीको हनुमान मन्दिर तथा  शिव मन्दिरमा मङ्गलवार राती केही उछृङ्खल तत्वले तोडफोड गरेको जानकारी उक्त […]

जीतेन्द्र कुमार राम सबैला,१२बैशाख ।कोरोना प्रभाव र लकडाउनले निम्त्याएको अतिसंकट आर्थिक अभावको समय प्रदेश सरकारले उपलब्ध गराएको राहत बितरणमा एक स्थानिय तहका वडाका जनप्रतिनिधिले पार्टीका कार्यकर्तालाइ मात्र राहत दिई राजनितिकरण गरेको अतिबिपन्न र पिडितहरुले आरोप लगाएका छन। धनुषाको सवैला नगरपालिकामा राहत बितरणको लागि हचुवाको भरमा अनुगमन बिना नै आफ्ना पार्टिका कार्यकर्तालाइ राहत बाडेका वडा नं।१ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ बैशाख । जनकपुरधाम उप–महानगरपालिकाले १८ हजार विपन्नको नाम संकलन गरेको छ । छाँक टार्न मुश्किल हुनेहरुको तथ्यांक संकलन भइसकेकाले क्रमशः राहत बितरण गर्ने काम शुरु गरिने उप महानगरपालिकाले जनाएको छ । उप महानगरपालिकाका प्रबक्ता शिबरत्न पाण्डेले बिहीबार प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकारले उपलब्ध गराएको रु २० लाखले ती विपन्नलाई राहत बितरण […]

    मनोज बनैता, सप्तरी, ११ बैशाख । सप्तरी सुरुङ्गा नगरपालिकाका एक मनकारीले लकडाउनमा दलित लगायत विपन्नलाई राहत स्वरुप भोजन खुवाउने गरेका छन । सप्तरी सुरुङ्गा ४ बस्ने भुवनेश्वर साफीले लकडाउन घोषणा पश्चात् चैत ८ गते देखिनै वडा ४ मा रहेका दलित तथा विभिन्न वर्गलाई राहत स्वरुप खाना खुवाँउदै आईरहेका छन । साफीका अनुसार लगभग […]