काठमाडौं । राष्ट्रपति भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन । आज विहान बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सातै प्रदेशका प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेपछि राष्ट्रपतिले पदमुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयले आज साँझ एक विज्ञप्ती निकालेर संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त भएको उल्लेख छ । यस्तो छ राष्ट्रपति […]
शिव कुमार पाल,दोहा कतार।विश्वको विभिन्न भागमा रहेका मधेशीहरुले मधेशको महान पर्व छठ धुमधामका साथ मनाएका छन। कतारको दोहामा २-३ नोभेम्बरको दिन होम साइड समुद्र तटमा र विश्वभरीमा मधेशीहरुले उत्साह पूर्वक छठ पर्व मनाएका छन । मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले अमेरिका, कतार, साउदी, दुबईलगायतका देशहरुमा छठ पर्व मनाएको हो। कतारमा भएको छठमा मधेशीहरुको […]
मोनु चौधरी ,झापा । विभिन्न सामाजिक संजालमा चर्चित बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि भाइरल बनेका छन्। अघोर बाबाले विबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्ला । तर उनले आफ्नो जीवन संगिनी रोजेका छन । वास्तवमा उनले विवाह भने करिब तिन महिना अगाडी गरेका हुन् तर उनले यो कुरा गोप्य राखेका थिए । केहि […]
राजकुमार यादव,रौतहट । रौतहटको राजपुरमा बम विस्फोट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित १० जनालाई जन्मकैदको रायसल्लाहसहित रौतहट प्रहरीले सरकारी वकिल कार्यालय रौतहटलाई शुक्रबार प्रतिवेदन बुझाएको छ । ११ जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र एक जनालाई मतियारको अभियोगमा कारबाहीको मागसहित रौतहट प्रहरीले प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय रौतहटका […]
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् । सो दुर्घटनामा परि बसका चालक स्याङ्जा जगतदेव घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका बस्ने ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको प्रहरी उपरीक्षक तीलक भारतीले जानकारी दिनुभयो । […]
महेश सिंह , सिरहा । सिरहाको सखुनन्कारकट्टि गाँउपालिका ५ मा रहेको श्री आधारभुत विद्यालय इटहर्वाको अवस्था दयनिय भएको छ । विगत तिन चार महिना देखि प्र. अ. लखन मण्डललाई प्यारालाइसिस बिरामीले समातिए पछि वहाँ विद्यालयको लागि पुर्ण समय नदिईएको शिक्षिका विना कुमारी यादवले बताएकी छिन् । भौतिक संरचना दुरुस्त भए पनि शौचालयको अवस्था जिर्ण रुपमा […]
जनकपुरधाम । जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजित कार्यक्रम निकै रोचक बनेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री र पर्यटनमन्त्रीलाई नै सर्वसाधारणले नपत्याएपछि कार्यक्रम रोचक बनेको हो । संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको भिजिट […]
जनकपुरधाम।वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका स्वराजी स्व बिनोद यादवको श्रद्धाञ्जली सभालाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा सीके राउत सम्बोधन गरेको छ। बिहिवार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.९ बरमझियाको नहरचौक स्थित रहेको फुटबल ग्राउन्डमा आयोजित श्रद्धाञ्जली सभामा डा सीके राउतले राखेको मन्तव्य यस प्रकारको छ। – स्टेज पर जो दो तस्वीरें लगी है वैदेशिक रोजगार […]