१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

धनुषाको बजारमा छठ पर्वको रौनक

जनकपुरधाम। धनुषा जिल्लाको बजारमा छठ पर्वको रौनकता छाएको छ।ठेकुवा तथा प्रसाद बनाउन पवित्र तथा शुद्ध माटोको चुल्हो बनाउन महिलाले माटो ल्याउन थालेका छन। छठ ब्रत्तको लागि पकाइने ठेकुवा, प्रसाद तथा चोखो खाना बनाउन माटोको नयाँ चुल्हो बनाउने परम्परा रहेको छ ।छठ पर्वका लागि जनकपुरको गंगासागर ,धनुष सागर ,अरगजा पोखरी ,कमला नदि लगायत ठाँउमा सजावटको कार्य […]

जनकपुरधाम।धनुषामा ट्रिपरको ठक्करले मोटरसाइकल चालकमो मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको मनरा शिशवा नगरपालिका-९ बथनाहा बस्ने वर्ष ३५ का संजीव झा रहेका छन झालाई जनकपुर उप महानगर पालिका वार्ड ७ स्थित तपसी चौकमा ना ५ ख १६७४ नंबरको ट्रिपरले ठक्कर दिदा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । मृतक झा ज१० प ७७६७ नंबरको […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् वैज्ञानिक डा. सिके राउत विहिबार (भोली) धनुषाको बरमझिया आउने भएको छ । वैदेशिक रोजगारीको क्रममा सडक दुर्घटनामा परी मृत्यू भएका स्वराजी (डा. सिके राउत निकट समर्थक तथा कार्यकर्ता) बिनोद यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न कार्तिक १४ गते बिहिबार धनुषाको बरमझिया आउन लागेको जनमत पार्टीका केन्द्रीय सदस्य एवम् गैर […]

कुम्भराज राई,ओखलढुंगा ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ का ३३ वर्षिय रन्जित साहले मंगलबार बिहान ७ बजे सोलुखुम्बुको ६ हजार ८ सय १२ मिटर उचाईको आमाडब्लम हिमाल आरोहण गरेका छन् । पानपसल सन्चालन गर्दै आएका रन्जित साइकलयात्री हुन् । उनी एक महिना अघि मात्रै हिरो साईकल काँधमा बोकेर सगरमाथा आधारशिविर पुगेका थिए । आगामी आरोहण मौसममा […]

सिरहा । सिरहाको सिरहा नगरपालिका १५ बाट जुवातास खेल्ने ८ जना पक्राउ परेका छ्न । सोमबार राती सिरहाको सिरहा नगरपालिका १५ मार्डर स्थित जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटीएको गस्ती टोलीले गोप्य सुचनाको आधारमा जुवा तास खेलीरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेका हुन । उनीहरुको साथबाट नगद नेपाली त्रेहतर हजार छ सय पाँच रुपैया र भारु […]

रौतहट । जिल्ला भरका युवाहरूको साझा संगठन रौतहट युवा संजाल गठन भएको छ। रौतहट सदमुकाम गौरमा चन्दन कुमार साहको अध्यक्षता बसेको बैठकबाट १४ सदस्यीय समिति गठन भएका छ्न।नवगठीत नेटर्वकको उपाध्यक्षमा शितान्शु सिंह, महासचिव मुन्नी पटेल, सचिव आदर्श सहनी, सहसचिव पप्पु कुमार यादव र कोषाध्यक्षमा नरेन्द्र यादव रहेका छन् । त्यस्तै सदस्यमा सन्दीप कुमार प्रजापति,आदित्य तिवारी,आशुतोष […]

काठमाडौँ ।तराई मधेशको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामाचकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी […]

जनकपुरधाम। धनुषाको कमला नगरपालिकामा लक्ष्मीपुजाको अवरमा विशाल कलश यात्रा निकालिएका छ्न।तराइ मधेशका धनुषा लगाइत विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो । कमला नगरपालिका वडा नं.४ स्थितसघारामा रहेको लक्ष्मि मन्दिरको प्राङगढबाट करिब २०० को संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले सघाराका बिभिन्न भागको परिक्रमा गदै कमला नदिमा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको स्थानीय समाजसेवी रामभगत मण्डलले […]