१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

ट्रयाकटरले ठक्कर दिदा एक जनाको मृत्यु ,घाइते धरान रेफर

जितेन्द्र अक्षत,जनकपुरधाम।धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बिरेन्द्रबजार महिनाथपुर सडकखण्ड अन्तर्गत ट्रयाक्टरले ठक्कर दिदा एकको घटनास्थलमै मृत्युु भएको छ। जिल्लाको गणेशमान चरनाथ नगरपालिका वड नं ९ जयनगर टोलमा अनियन्त्रित भएको जान डियर ट्रयाकटर क.२ त. ९०७२ ले ठक्कर दिदा अन्दाजी १० बर्षिय बालक रितिक शर्माको घटनास्थलमै ज्यान गएको छ। घाइते अन्दाजी बर्ष ६० को नाम नखुलेको एक […]

न्यूज मधेश,जनकपुरधाम।धनुषाको सहिदनगर नगरपालिका वडा नं.३ यदुकूहामा २ दिने लैंगिक हिंसा प्रभावित बस्तीहरुमा उजुरी प्रक्रियाबारे अभिमुखिकरण कार्यक्रम बिहिवार सप्पन्न भएको हो। लैंगिक लैगिकता लैगिक विभेद ,लैंगिक हिसा के हो, लैंगिक हिसाका स्वरुप र हिसा कारणहरु र लैंगिक हिसाका असरहरु बारेमा महिला संजाल धनुषाको प्रतिनिधि सुभद्रा आलेले जानकारी दिए। त्यसैगरी एड्भोकेसी फोरमका अध्यक्ष अधिवक्ता पवन कुमार […]

न्यूज मधेश,सिरहा । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरि हत्या गरेको छ। कर्जन्हा नगरपालिका वडा नं.२ मा बस्ने २६ वर्षीया कबिता पासवानको बन्चरो प्रहारबाट बुधबार बिहान मृत्यु भएको छ । घरायसी विवादको कारण उनकै श्रीमान रामबाबु पासवानले मादक पदार्थ सेवन गरी बन्चरोले प्रहार गर्दा कविताको मृत्यु भएको छ । गम्भीर घाइते […]

काठमाडौ । मन्त्रिपरिषद् बैठकले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा नामावली पठाएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रस्ताव गरेका नाम मन्त्रिरिषद बैठकबाट सिफारिस भई अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाइएको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ […]

काठमाडौं । प्रहरीले चितवनमा ज्ञानेन्द्र शाहीमाथी आक्रमण गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । अन्यको खोजी कार्य जारी रहेको प्रहरी भनाई छ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीमाथी चितवनमा गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा अज्ञात समुहले आक्रमण गरेको थियो । प्रहरीले आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै व्यापक […]

कास्की । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले उम्मेदवार चयन गरेका छन् । सत्तारुढ दल समाजवादीले पार्टीका प्रदेश कमिटीका सदस्य इञ्जिनीयर धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिएका छन । उम्मेदवार गुरुङ भूतपूर्व […]

रोजिना पोखरेल ,काठमाडौँ । घरको काममा सिन्कोसमेत भाँच्न लगाएको छैन, उसका लुगा धुने, आइरन गर्ने, जुत्ता पोलिस गर्ने सबै मै गर्दिन्छु , खाली पढपढ भनेको मात्र छु, तैपनि राम्ररी पढ्दैन । अंक, प्रतिशत, ग्रेडमा सुधार गर्नै सक्दैन । के गर्नु खै ? हाम्रा पाला यसरी आन्नदले केही काम नगरी, जे माग्यो, त्यही पुग्नेगरी पढ्न पाएको भए म कत्ति […]

न्यूज मधेश,सिन्धुपाल्चोक । सुनकोसी नदीमा बस खसेर भएको दुर्घटनामा ज्यान गुमाएको संख्या १७ पुगेका हुुुन भने ४६ जनालाई उद्धार गरिएको छ। उद्धार गरिएका ४६ जनालाई काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि ल्याइएको छ। बसका चालक धनबहादुर तामाङलाई पनि खाडीचौर अस्पतालबाट धुलिखेल नै ल्याइएको छ। खाडीचौरमा उपचार गराइराखेका चालक बोल्नसमेत नसक्ने अवस्थामा रहेकाले उनलाई थप उपचारका लागि […]