१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

तिलाठी काेइलाडीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

न्यूज मधेश,राजविराज।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिवार समपन्न गरिएको छ । गाउँपालिका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्य तथा वडा नम्बर ३ को अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा वडा नम्बर ३ रामजानकि हटिया स्थित कार्यक्रम आयोजना गरिएको हो । विभिन्न वडामा सञ्चालित विकासिय योजनाहरु सम्पन्न भएको वडा अध्यक्षहरुले जानकारी दिए । कार्यक्रममा सहभागी भएको […]

न्यूज मधेश,सर्लाही। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मधेशवादीको नाउँमा सबै पार्टी भोट लिएर नातावादको राजनीति गरेको बताएका छन् । आगामी मँसिर १४ गते हुन लागेको उप चुनाव २०७६ अन्तर्गत भइरहेको निर्वाचनको लागि बुधबार सर्लाहीको हरिपुर्वामा चुनावी सभालाई सम्बोधन गर्दै डा. राउतले नेकपा, राजपा, समाजवादी पार्टी, नेपाली काँग्रेस जस्ता पार्टीहरु नातावाद र जातीवादमै सिमित […]

न्यूज मधेश,काठमाडौ।प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ। अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले गत २२ कात्तिक (शुक्रबार) साँझ गच्छदारसँग ४ घण्टा लामो बयान लिएका हुन्। अख्तियारले साँझ ५ बजेदेखि राति ९ बजेसम्म गच्छदारसँग लामो बयान लिएको खबर […]

न्यूज मधेश,चितवन।भरतपुर महानगरपालिका वडा नं.१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको ज्यान गएको छ। मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो। मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको […]

न्यूज मधेश,जलेश्वर।जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउए । प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंक जलेश्वर शाखामा […]

न्यूज मधेश,वीरगन्ज।प्रदेश २मा रहेको एक मात्र महानगरपालिका वीरगन्जले आज देखि तीन पाङ्गे्र सवारी साधनहरुको रुटपरमिट सहितको सवारी धनिपूर्जा वितरण सुर गरेको छ । महानगरपालिका भित्र संचालन टेम्पु,इरिक्सा लगायत १सय तीनपाङ्ग्रे सवारी साधनहरुको प्रमाण बितरण गरेको हो ।महानगरपालिकाले आजे देखि बितरण सुरुगरेको सवारी धनी प्रमाण पत्र नगर प्रमुख सवारगीले हस्तारण गर्दै सुरुगर्नुभएको हो । महानगपालिकामा आयोजित […]

न्यूज मधेश,जनकपुरधाम। धनुषाको कमला नगरपालिका वडा नम्बर.४ सघाराचोकमा रहेको ॐ ज्वेलर्समा चोरी भएको छ । ज्वेलर्सका प्रोपराइटर कमला नगरपालिका २ का सुखराम साहले १२ लाखको सुनचाँदी चोरी भएको बताए । उनका अनुसार गएराति सटर फोडेर ज्वेलर्सबाट सुनचाँदीका सबै गरगहना चोरी भएको हो । घरबाट करिब ११ बजे पसल पुगेपछि चोरी भएको थाहा पाएको थियो । […]

न्यूज मधेश,काठमाडौँ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तुलसीको विशेष पूजाआजा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको मठ बनाएर पूजाआजा गर्छन् । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान र आकाशदीप दान पनि शुरु हुने गर्छ ।औषधीय गुणले […]