आशा अधिकारी ,जनकपुरधाम।हरेक विवाहित महिलाका लागि आमा बनेपछि अर्को ठूलो खुशी भनेकै आफ्नो सन्तानलाई गराउने स्तनपान नै हो । आफ्नो बच्चालाई आफ्नै छातिमा टाँसेर स्तनपान गराउन पाउँदा एउटी महिलालाई जुन अपार खुशी र अपनत्वको अनुभव हुन्छ, त्यो अरु कुनै पनि कुराबाट अनुभव हुन सक्दैन । त्यसैले त भनिन्छ, स्तनपानले आमा र बच्चाबीचको ममतालाई अझ प्रगाढ […]
भक्तपुर ।भक्तपुरको गठ्ठाघरमा भयानक दुर्घटना भएको छ। गठ्ठाघरको आकासे पुल नजिकै एउटा बसले तीन वटा बसलाई ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले अन्य बा ३ ख ७०९३, ना ६ ख ७१८५ र बा ५ ख ४०२९ नम्बरको दुई वटा बसलाई […]
सिकेन्द्र पासवान ,कलैया। प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले बाराको परवानीपुर गाउँपालिका -५ मा शनिबार धर्मशाला उद्घाटन गरेको छ। बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी नेवतनमा निर्मित रामजानकी धर्मशालाको आज उद्घाटन गर्दै मन्त्री सोनलले भने विकास र समृद्धिमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताए । उनले सङ्घीयताको मूलमन्त्र नै विकास भएको हँुदा […]
जनकपुरधाम। महाराज सागर युवा कमिटीद्वारा कक्षा १२ मा नेपालमा नै उत्कृष्ट नम्बर ल्याएर नेपाल टप गर्न सफल विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार महाराज सागर युवा कमिटीले आयोजना गरेको कार्यक्रममा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल जनकपुरकी आचल कुमारी साहलाई उपहार सरुप चान्दीको जानकी मन्दिर र नगर ५१०० सय रुपैया दिएर सम्मान गरेको छ। सम्मान […]
मलंगवा ।डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ। जनमत पार्टीले सर्लाहीको विभिन्न स्थानीय तह तथा वडाहरुमा संगठन बिस्तारमा निरन्तरता दिएको हो। सोही क्रममा सर्लाहीको बलरा नगरपालिका वडा नं.६ स्थित रहेको मिर्जापुरमा वडा स्तरीय जनपरिचालन समिती गठन गरेको हो। शुक्रबार सम्पन्न बैठकबाट रामप्रवेश महतोको अध्यक्षता ११ सदस्यीय समिती गठन भएको […]
धादिङ।धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाट स्थित त्रिशूली नदीमा शुक्रबार बस खस्दा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।त्यस्तै दुर्घटनामा परि २० जना बेपत्ता भएको छ। धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार मृत्यु भएमा सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको बताए । उहाँका अनुसार ३ जनाको […]
जनकपुरधाम।धनुषाको नगराईन नगरपालिकाका सव ईन्जिनियर उमेश मण्डललाई शुक्रबार ५५ हजार रुपैयाँ घुससहित जनकपुरबाट अख्तियारले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नगराईन नगरपालिकाका सव ईन्जिनीयर उमेश मण्डललाई शुक्रबार साँझ ६ बजे ५५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। मण्डलले काम सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने वापत जनकपुर अंचल अस्पताल अगाडी एक सेवाग्राहीसंग […]
काठमाडौ । पौने सात लाख घुससहित पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई अख्तियारले नियन्त्रणमा लिएको छ। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट कोइरालालाई नियन्त्रणमा लिएको छ। काठमाडौंको जोरपाटीस्थित स्तूपा कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भन्दै कोइरालाले उक्त रकम घुस मागेका थिए । विशेष सूचनाका आधारमा अख्तियारको टोलीले कोइरालालाई नियन्त्रणमा […]