राकेश मैथिल , कतार। जनमत पार्टीका अध्यक्ष डा सीके राउत र नेपाली दूतावास कतारको कार्यवाहक राजदूत गैर आवासीय नागरिकका समस्याको समाधान बारे गहन छलफल भएको छ। कतारमा रहेका नेपाली व्यावसायि तथा नेपाली कामदारहरुलाई भोग्नुपरेका समस्याहरुलाई कसरी समाधान गर्ने विषयमा गहन छ्लफल भएको छ। छलफल कार्यक्रममा गैर आवासीय मधेशी संघ कतारका अध्यक्ष ई.शम्भु नारायण साह,वरिष्ठ उपाध्यक्ष […]
काठमाडौं । राजनीतिक सङ्क्रमणकालको अन्त्यसँगै मुलुकभित्र लगानीकर्ताहरू विभिन्न औद्योगिक उत्पादनमा लगानी गर्न उत्साहित देखिएका छन् । उद्योग स्थापनाबाटै राष्ट्रिय उत्पादकत्व वृद्धि हुने र यसैको माध्यमद्वारा मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्छ । देशको कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक उत्पादनको योगदान न्यून रहेका बेला सरकारले समग्र राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदानमा वृद्धि गरी आर्थिक रूपान्तरण र सुदृढ […]
जनकपुरधाम।महोत्तरीको भंगहा नगरपालिका वडा नं.८ का वडा सदस्य कारी साहको छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ६० हजार घुससहित पक्राउ परेका छन। सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले भंगहा […]
कमल मण्डल ,राजविराज ।सप्तरीमा प्रहरीले चलाएको मोटरसाइकलबाट ठक्कर दिदा एक साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु भएमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं. १ घोघिदह बस्ने वर्ष ६५ को मोतिलाल चौधरी हुन। सुनसरीको इनरुवा नगरपालिका २, कुसुमगाछि बस्ने वर्ष ३० को प्रहरी रोशन थापा को३४प ८३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । थापा इलाका प्रहरी […]
कुवैत।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए )ले बक़र ईदको अवसरमा मधेशी मिलन कार्यक्रम सम्पन्न भएको छ। एनआरएमए कुवैतका सुबिया समितिले सोमबार सुबियाका सचिव जितेन्द्र राउतको आयोजनामा मधेशी मिलन कार्यक्रम सम्पन भएको छ। सुबिया क्षेत्रमा रहेका मधेशी कामदारहरुले कार्यक्रलाई भव्यताका साथ सम्पन भएका थियो। इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजानका अवसरमा कुवैतमा रहेका […]
जनकपुरधाम । जिल्ला युवा संजाल धनुषाले अन्तराष्ट्रिय युवा दिवस आज जनकपुरधाममा विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ। जिल्ला यूवा संजाल धनुषाले ‘शिक्षामा रुपान्तरण, उद्यमशिलता र नवप्रवर्तन भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाएको छ। युवालाई सामाजिक विकास र राष्ट्र निर्माणमा अघि बढाउन र युवाको अधिकार स्थापित गराउन दिवस मनाएको संजालका महासचिव कुललिप […]
जनकपुरधाम । इस्लाम धर्मावलम्बीको महान चाड पर्व ईदका अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको छ । आइतबार प्रदेश २ का सरकारले मन्त्री परिषदको बैठकबाट ईदको अवसरमा सोमबार सार्वजनिक बिदाको निर्णय गरेको छ । इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशको आठै ओटा जिल्लामा बिदा दिने निर्णय भएको प्रदेश २ सरकारले जानकारी दिएको हो […]
जनकपुरधाम । आज साउन महिनाको चौथो सोमबार विहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ विहानैदेखि शिवालयमा भक्तजनको भीड लागेको हो । हिन्दु धर्मावलम्बी महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने […]