०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

वार्ड कार्यालयमा लाखौको चोरी

मनोज मोरबैता,जनकपुरधाम।धनुषाको कमला नगरपालिकाको वाड कार्यालयमा लाखौको चोरी भएको छ । कमला नगरपालिकाको वार्ड न ४ साघारा स्थित वार्डको कार्यालयमा शनिवार अवेर राती लाखौ मुल्य वरावरको चोरी भएको हो । स्थानियका अनुसार निमार्णाधिन अवस्थामा रहेको सो कार्यालयमा रातीमा कोहि नभएको अवस्थामा चोरी गरेका हुन । सो वार्ड का वार्ड अध्यक्ष पल्टु कवारीका अनुसार कार्यालयमा रहेको […]

जनकपुरधाम।धनुषाको मिथिला नगरपालिका वडा नं. १ ढल्केवरस्थित रहेको दालमोठ फैक्ट्रीमा आगजनी भएको हो । आगलागीबाट ८० लाख रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको हो ।महोत्तरीका अजित कुमार झाले संचालन गरेको उक्त दालमोठ फैक्ट्रीमा शनिवार साँझ अचानक आगलागी भएको थियो । आगलागीबाट फैक्ट्री भित्र रहेको सम्पूर्ण समानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव […]

काठमाडौ । मधेशमा प्रहरीले छाती र टाउकोमा गोली ठोकी रहंदा हाम्रो राष्ट्रिय मेडिया मात्र होइन लाखौं-लाख राष्ट्रवादी जमातहरूको कमेन्ट ट्रोल हुन्थियो यो भनेर कि प्रहरी माथी ढुंगामुढा गरेभने प्रहरीले गोली चलाउंदैन त् के माला लगाउंछ। अस्ति मात्र सर्लाहीमा एक बालकको मृत्यु भयो। परिवारजन्य र गांववासीको भिड़ सडकमा ओर्लिए न्यायको लागि, भिड शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए, […]

जनकपुरधाम। धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. २ स्थित रहेको पशुराम कुण्ड सरसफाइ महा अभियान अन्तर्गत ९२ औं शनिबार सरसफाइ गरि जनमत पार्टी धनुषाद्वारा वृक्षरोपण गरिएको छ। वृक्षरोपण कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादव, नेता उपेन्द्र रोहिता,राजेन्द्र यादव,दिपनारायण यादव,धनिक लाल कापर,संजय प्रधान,सरसफाइ अभियानी कृष्णा दास ,समाजसेवी देवनारायण मण्डल लगाइत दर्जनौं युवाको उपस्थिति रहेका थियो। […]

म्याग्दी । म्याग्दीको एक जना जनप्रतिनिधिलाई कालोमोसो दलेका छ्न। बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलेपछि चप्पलको मला लगाएको छ । नेत्रविक्रम चन्द्र विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा वडा अध्यक्ष ल थापालाई कालोमोसो र चप्पलको मला लगाएको हो । भ्रष्टाचार गरेको,राजश्व संकलनमा नाताबाद कृपयाबाद गरेको,बजेट […]

टिकापुर । टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्ररुपमा भइरहेको छ।संविधानका केही धारा संशोधन हुनुपर्ने, थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी गर्नुपर्ने र टीकापुर घटनामा आजीवन सजाय पाएका माननीय रेशम चौधरीसहित सबैलाई रिहाई गर्नुपर्ने मागसहित थारुहरुले भदौ ७, ८ र ९ गते सम्मेलनमा जुट्दैछन्। आयोजकका अनुसार २५ जिल्लाका कम्तिमा पनि ८ हजार थारु नेताहरु उपस्थित हुँदैछन्। […]

जनकपुरधाम । मिथिलाञ्चलसहित तराईमधेशका २० जिल्लामा अहिले प्रेम र स्नेहको पवित्र दाजुभाइ दिदिबहिनी विचको पर्व रक्षाबन्धनको रौनक छाएको छ । यस पर्वमा दिदीबहिनीहरुले फलफुल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामना गर्दै दाजुभाइको हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँधिदिने गर्छन् ।त्यसपछि दाजुभाईहरुले पनि दिदीबहिनीको जीवनमा आईपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले जुडेको रुपैया […]

मनोज मोरबैता,जनकपुरधाम।रक्षाबन्धन तथा जनैपूणिर्माको अवासरमा प्रदेश नं. २ का सरकारले भोली बिहिवार साउन ३० गते सार्वजनिक विदा दिने घोषणा गरेका हुन् । बुधबार बसेको प्रदेश २ सरकारको मन्त्री परिषद् बैठकले भोली बिहीबार साउन ३० गते रक्षाबन्धन पर्वकोे अवसरमा सार्वजनिक विदाको निर्णय गरेको हो । प्रदेश २ सरकारले हिन्दहरुको महान जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अवसरमा प्रदेश, […]