पर्वत । ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कुश्मा नगरपालिकाका एक वडा सदस्य पक्राउ परेको छ । कुश्मा नगरपालिका – ९ कटुवाचौपारीका निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरी पराजुली पक्राउ परेका हुन् । पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको पीडित परिवारको उजुरीमा उल्लेख छ । स्थानीय मिल नजिकै बालिकामाथि […]
मनोज बनैता, सिरहा । दुर्घटनामा परी सिरहाको लाहानमा एकको मृत्यु भएको छ । लाहान स्थित पुर्व-पश्चिम राजमार्गमा मोटरसाइकल क्रेनमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको हो। पश्चिम दिशाबाट पुर्वतर्फ आउदै गरेको को.१ क २४१७ नम्बरको क्रेनमा सोही दिशाबाट आउदै गरेको स.२ प. १८९९ नम्बरको मोटरसाईकलले पछाडिबाट ठाेकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक लहान […]
सिबेन्द्र रोहिता,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका वाड नं .२ स्थित रहेको वकिल टोलमा नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार भएको छ । मोटरसाइकलमा रहेका २ जनाले राउतमाथि छुरा प्रहार गरी फरार भएको हो । छुरा प्रहारबाट राउत गम्भिर घाइते भएका छन् । उनलाई प्रहरी र स्थानीयले अहिले उपचारका लागि काव्य होस्पिटल लगिएको छ । राउत […]
जनकपुरधाम। धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वाड नं.२४ बसहिया स्थित रहेको ६ लेन सडकको ३० मिटरको दुरिमा बाढीले भत्किएपछि यातायात अवरुद्ध भएको छ । जटहीदेखि जनकपुर जोड्ने ६ लेनको पक्की सडक असार २७ गते दूधमती नदीमा आएको बाढीले बगाएपछि यातायात अवरुद्ध बनेको हो । दैनिक हजारौं सवारीसाधन आवतजावत हुने सडक बाढीले बगाए पनि मर्मतका लागि स्थानीय […]
कमल मण्डल , राजविराज । सप्तरीको खडक नगरपालिका स्थित सुरु गरेको सर्प दन्शको उपचार केन्द्रलाई प्रदेश सभा सदस्य सहितको टोलिले निरिक्षण गरेको छ । सप्तरी जिल्ला लगायत मधेशमा सर्पको टोकाईको घटना बढ्दै गएपछि उक्त टोलिले नेपाली सेनाद्वारा खडक नगरपालिका ७ कल्याणपुरमा हालै संचालनमा आएको उपचार केन्द्रको निरीक्षन गरेको हो । प्रदेश सभाका सदस्य रुबि कर्ण […]
विरगंज ।पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. २२ स्थित रहेको जगरनाथपुरमा मृत अवस्थामा एक जना युवक फेला परेको छ। मृत फेला पर्ने सोही गाउँमा बस्ने ३५ वर्षीय नथु मियाँ रहेको प्रहरीले जनकारी दिएको छ।प्रहरीका अनुसार गाउँमै रहेको नहरको डिलमा मियाँको लास मृत अवस्थामा भेटिएको छ। लास फेलापरेको ठाउँमा प्रहरीको टोलि पुगेर आवस्यक कानुनी प्रक्रिया पूरा […]
जनकपुरधाम । प्रदेश २ मा ४५ वर्ष मुनिका साना व्यवसायी उद्यमीलाई प्रोत्साहित र कन्केटिभ रिलेशनसिपका लागि इमप्याक्ट अवार्ड आयोजना हुने भएको छ । आउंदो २४ अगस्तका दिन प्रदेशका राजधानी जनकपुरधाममा आयोजना हुने सो अवार्ड समारोहमा प्रदेशभरिका साना उद्यमी व्यवसायीहरुलाई सहभागि गराउने छ । ती मध्ये उत्कृष्ट तथा राम्रो उत्पादन र सेवा दिने व्यवासयीहरुलाई विभिन्न विद्यामा […]
जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा मधुश्रावनी मनाइ रहेकी महिलाहरुलाई सोमबार सम्मान गरिएको छ । सोमबार जानकी मन्दिरको प्राङ्गनमा आयोजित सम्मान समारोहमा ८३ जना व्रतालुहरुलाई मैथिल ब्राह्मण महासभाले सम्मान गरेको हो । सम्मानको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख रिता कुमारी मिश्रले सम्पूर्ण ब्रतालुहरुलाई चुनरी ओडाएर सम्मान गरेकी थिईन् । सम्मान सम्मारोहको अवसरमा नवविहिताहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो।साउन […]