०३ आश्विन २०८२, शनिबार
20-09-2025 , Sat
×

घरदेशका परिवार पाल्न परदेशमा भारी बोक्दै नेपाली

पिथौरागढ । बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आएका छन्। उनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन्। पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दैआउनुभएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउछन्। ‘नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ’, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दैआएका बोहराले […]

काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य गणेश गिरि जनमत पार्टीमा प्रवेश गरेका छन्। बिहिवार काठमाडौंको बानेश्वरस्थित जनमत पार्टीको कार्यलयमा पुगेर लोसपाका केन्द्रिय सदस्य नेता गिरि जनमत प्रवेश गरेका हुन् ।उनलाई पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको हो। साथै,अध्यक्ष डा.राउतले नेता गिरिलाई पार्टीको सदस्यतासमेत हस्तान्तरण गरेका हुन् । नेता गिरि […]

सिरहा । मिर्चैयाका होटलहरूमा अनैतिक गतिविधि बढेको जनगुनासोपछि मिर्चैया प्रहरी एक्सनमा आएको छ । प्रहरीले हिजोदेखि लगातार होटलहरूमा छापा र निगरानी गरिरहेको छ । छापाका क्रममा प्रहरीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित होटलहरूबाट बुधबार ६ जनालाई पक्राउ पनि गरेको छ । ओखलढुंगे होटलबाट दिउँसो होटल सञ्चालक र एक महिला गरी दुई जना र एभरेष्ट होटलबाट राति […]

सिरहा । सिरहाको धनगढीमाईको कृषि शाखामा स्थानिय किसानहरू खाली बोरा लिएर पुगेका छ्न। शाखाद्वारा स्थानिय किसानहरूलाई अनुदानमा वितरण गरिएको आदित्य जातको गहुँको बीउ खेतमा नउम्रिएपछि स्थानिय किसानहरू कृषक समुह महासंघका अमिरलाल यादवको नेतृत्वमा खाली बोरा बोकेर कृषि शाखामा पुगेर ज्ञापन पत्र बुझाएका छन् । धनगढीमाई नगरपालिका स्थित किसानहरूलाई वितरण गरिएको आतिथ्य जातको गहुँको बीउ नउम्रिएपछि […]

काठमाडौं । जनमत पार्टीले स्वराज आन्दोलन, मधेश आन्दोलन र किसान आन्दोलनलगायतका आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिन नेपाल सरकारलाई दबाब दिएको छ। बुधबार काठमाडौंस्थित जनमत पार्टी कार्यालयमा आन्दोलनकारीहरुको बैठक पश्चात गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मुद्दाहरु फिर्ता लिन दबाब स्वरुप ज्ञापनपत्र बुझाएको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मधेशी-थारु एवं सीमान्तकृतहरुको आन्दोलनमा लागेका आन्दोलनकारीहरुको मुद्दाहरु फिर्ता गराउने […]

जनकपुरधाम ।सिराहाको मिर्चैयास्थित होटलमा एक पुरूष मृत फेला परेका छन्। कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन्। हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार ती पुरूष होटलको कोठामा […]

काठमाडौं । गत वर्ष पुस १० मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएको छैटौं दिनमा चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहमा सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको बताएका थिए। ‘तपाईंहरुलाई थाहा छ, मैले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु। म […]

काठमाडौं ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मणिराम रेग्मीलाई बाजुरा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ। रेग्मीलाई पार्टीको जिल्ला इन्चार्ज पदमा आजकै मितिबाट लागू हुने गरि मनोनीत गरेको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जानकारी दिए। रेग्मीको कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षासहित उनलाई जिल्ला इन्चार्जको जिम्मेवारी सोपिएका हुन। जिल्लामा पार्टीको काम–कारबाही अगाडि बढाउन र संगठन […]