०४ आश्विन २०८२, आइतबार
21-09-2025 , Sun
×

मधेश प्रदेशका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट

राजविराज, २८ फागुन ।मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रदेश भरिका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट प्रदान गरिदै छ । अभियानका क्रममा आइतबार प्रदेश सरकारका तर्फबाट सप्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरिएको हो । राजविराजस्थित केअ माविमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका शिक्षा, विज्ञान, […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ फागुन।जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थी जनमत संघबाट स्ववियु सभापतिमा इजाज मोमिनले उम्मेदवारी दर्ता गराएका छन् । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि राराबको स्ववियु सभापतिको लागि विद्यार्थी जनमत संघसहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघबाट सभापतिमा इजाज मोमिन […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्तारुढ गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताएका छन् । शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । सो क्रममा संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ फागुन । जनमत पार्टीले उपराष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारकाे नाम टुङ्गाे लगाएकाे छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सार्दै उम्मेदवारी दिने बताएकाे छ । सप्तरीकी ममता झा जनमत पार्टी सप्तरीको इन्चार्जसमेत रहेका हुन। ५३ वर्षीया झा सदभावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ फागुन। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ । द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने भनी दिएको सार्वजनिक अभिव्यक्तिका आधारमा ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध रिट दायर गरेका थिए । प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ […]

न्यूजमधेश डेस्क दुबई : विश्वभरि छरिएर रहेका मधेशी समुदायको छाता संगठन अन्तराष्ट्रिय समिति गैर आवासीय मधेशी संघ युएई शाखा होली धामाका कार्यक्रम भव्यताकासाथ सम्पन्न गरेको छ । गैर आवासीय मधेशी संघ युएई शाखाको आयोजनामा आईतवार होली धामाका कार्यक्रम सम्पन्न भएको हो । हरेक वर्षझै यस वर्ष पनि युएईको विभिन्न प्रान्तमा बसोवास गर्दै आएका प्रवासी संग […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ फागुन । जनमत पार्टी निकट विद्यार्थी जनमत संघले स्ववियू चुनाव एक्लै लड्ने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा बसेको विद्यार्थी जनमत संघको केन्द्रीय समिति बैठकले स्ववियू चुनाव एक्लै लड्ने निर्णय गरेको निर्वाचन परिचालन समितिका सभापति बीपी साहले जानकारी दिए । विद्यार्थी जनमत संघ पहिलो पटक स्ववियू निर्वाचनमा सहभागी भइरहेकोले देशभरीका कलेजहरुमा एक्लै […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० फागुन । जनकपुरधाममा अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको छ । जनकपुर एकेडमीको आयोजनामा यही फागुण १६ गतेदेखि बाह्रविघामा प्रतियोगिता हुन लागेको छ । खेल–खेलाडीको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको प्रतियोगिताको संयोजक प्रसान्त कर्णले जानकारी दिए । उनका अनुसार हरेक तह, उमेर समूहलाई खेलसँग जोड्नुको साथै […]