१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न अभियान चलाउने

जनकपुरधाम ,१० फागुन। महोत्तरीको बलवा नगरपालिका -३ स्थित रहेको इतिहासिक कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा अन्तरास्ट्रियकारण गर्नको लागि अभियान चलाउने भएको छ। मंगलबार संजय कुमारको सभापतित्वमा बसेको बैठकबाट कारिक बाबा सरसफाइ अभियान चलाउने निर्णय गरेको छ। सो बैठमा बलवा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु,राजनैतिक दलका प्रतिनिधिहरु,शिक्षक ,व्यापारीहरु,युवा ,विद्यार्थीहरु सर्वदलीय बैठक बसेर कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा […]

न्यूजमधेश डेस्क राजविराज,१० फागुन । सप्तरीकी एक महिलाले एकै पटक तीन सन्तानको जन्म दिएकी छन् । जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओम रामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् । सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना छोरा र एक जना छोरी जन्माएकी छन् । दुई […]

न्यूजमधेश डेस्क वीरगञ्ज,९ फागुन । पछिल्लो समय पर्साको वीरगञ्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफैं विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह गराईदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न सहरमा पुर्‍याउने गरेको पाइएको छ । पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ फागुन।जनमत पार्टी धनुषाले १३ सदस्यीय अटो टेम्पो जनमत संघको क्षेत्रीय समिती गठन गरिएको छ। सोमबार धनुषाको जटहिमा एक कार्यक्रमबिच १३ सदस्यीय अटो टेम्पो जनमत संघको धनुषा क्षेत्र नं.३ स्तरीय क्षेत्रीय समिती गठन गरेका हुन। महादेव साहको नेतृत्वमा १३ सदस्यीय क्षेत्रीय अटो टेम्पो जनमत संघ गठन गरिएको हो।सो समितिको उपाध्यक्षमा मनोज साह ,सचीवमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ फागुन।जनताराजको परिकल्पना गरेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जनताको घरघरमा गएर योजना मागिरहेको छ। जनमत पार्टीबाट संघीय र प्रदेश सांसदमा सप्तरीबाट निर्वाचित सांसदहरु अहिले आफ्नो क्षेत्रका जनतासँग योजना माग्दै गाउँ नगरमा खटिएका छन् । अध्यक्ष डा.राउतले ‘दलान दलील’ नामक कार्यक्रम संचालन गरेर जनताको मनोकान्छा अनुसार योजनाहरु छनोट गरिएको छ।उनले सप्तरी […]

न्यूजमधेश डेस्क सप्तरी ,६ फागुन । जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउतले महाशिवरात्रिको अवसरमा अंकुरी महादेवको मन्दिर पुगेर पूजाआजा गरेका छन्। महाशिवरात्रिको अवसरमा शनिबार बिहानै सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका अध्यक्ष डा.राउत अंकुरी महादेवको मन्दिर पुगेर भगवान शिवको विशेष पूजाआजा गरेका हुन्। सप्तरीको महदेवास्थित रहेको महादेव मन्दिरमा दर्शन गर्दै उनले अंकुरी […]

न्यूजमधेश डेस्क सप्तरी ,५ फागुन।सप्तरीमा पानी परीक्षण घुम्ती सेवा शुरुवात गरेका छन् ।जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउतकाे नेतृत्वमा तिलाठी काेइलाडी गाउँपालिका वडा नं. २ लाैनियाँबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयाेजना अन्तर्गतको पानी परीक्षण प्रयाेगशाला जनकपुरकाे टाेलीद्वारा साे सेवा शुरुवात गरेकाे हाे । शुक्रबार दलान दलिल अभियान अन्तर्गत क्षेत्र नं. २ बाट निर्वाचित मा. […]

न्यूजमधेश डेक्स बाँके,५ फागुन। बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवद्र्धनको योजना अघि सारिएको छ । लुम्विनी प्रदेशसभाका सदस्य रत्न खत्रीले वैजनाथ गाउँपालिका–६ लालपुरस्थित मानसरोवर प्रतिकात्मक उद्यान प्रदेशको गौरवको योजना भएको उल्लेख गर्दै टुक्राटुक्रा अवस्थामा […]