न्यूजमधेश डेस्क बारा ,८ चैत। जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले मधेशी जनतालाई मधेशी नेताहरुलेनै ठगेको आरोप लगाएका छन् । उनले अन्य दलबाट ठगिनु र मधेशीबाट ठगिनुमा धेरै अन्तर रहेको उल्लेख गर्दै मधेशीलेनै मधेशीबाट ठगिनु अक्षम्य नहुने स्पष्ट पारेका छन् । बुधबार बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत पार्टी प्रवेश एवम आमसभालाई सम्बोधन गर्दै […]
जनकपुरधाम ,७ चैत्र। मधेश प्रदेशका सबै वडामा जैविक प्रविधिबाट अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन हुने भएको छ । अर्गानिक मलखाद उत्पादनका लागि उद्योग सञ्चालनको प्रस्ताव जर्मनीको वेल्ट हङ्गर हाइल्फ नामक संस्थाले गरेको मधेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले जानकारी दिए । उनका अनुसार जर्मनी उक्त कम्पनीले मधेशका सबै १ हजार […]
सिरहा,७ चैत।जनमत पार्टी सिरहाले आयोजना गरिएको वृहत् पार्टी प्रवेश कार्यक्रम सुरु भएको छ। जनमत पार्टी सिरहा जिल्ला इन्चार्ज बिजय साहको अध्यक्षतामा वृहत् पार्टी प्रवेश कार्यक्रम जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको छ। सो कार्यक्रममा जनमत पार्टीका उपमहासचिव ई.इन्द्रजित यादव,पार्टीका राष्ट्रिय सचिव तथा मधेश प्रदेशका भुमि व्यवस्था ,कृषि तथा सहकारी राज्यमन्त्री […]
काठमाडौं ,६ चैत्र ।नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। यादवले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान शीतल निवासमा शपथग्रहण गरेका हुन्। यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका हुन्। चौथो कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचित भएपछि यादवले सांसद […]
जनकपुरधाम,६ चैत ।सिरहाको सूर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानलसहित विजयी भएको छ । जनमत विद्यार्थी संघबाट सभापतिमा दीपेन्द्रकुमार यादव ६६ मतान्तरले विजयी भएका छन् । उनले १९७ मत ल्याएर विजयी हुँदा निकटमत प्रतिद्वन्द्वी संयुक्त तीन दलीय विद्यार्थी गठबन्धनबाट सभापतिका उम्मेदवार अमितकुमार राय यादव १२१ मत पाएको छ । जसपा, लोसपा […]
जनकपुरधाम,२९ फागुन।मधेश प्रदेशको विभिन्न जिल्लाका दर्जनौं डाक्टर र इन्जिनियरहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। मंगलबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रिय सचिवालय मा एक कार्यक्रम बिच विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं इन्जिनियर र डाक्टरहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। प्रवेश गर्नेहरू महोत्तरीका इन्जिनियर दीपक कुमार साह,डा.सन्देश राय,धनुषाका मिथलेश कुमार पटेल,रंजित कुमार सिंह,डा.सुमन कुमार सिंह ,सिरहाका डा.अशोक कुमार […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९ फागुन । हाल मौसममा देखिएको अनुकुलता तथा बढी मात्रमा आँपको रुखमा मन्जरी लागेकाले यस वर्ष धनुषामा बढी आँप उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले आँप खेती गरेकाले २३ हजार एक सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९ फागुन। मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले भूमिहीन सुकुम्बासीको समस्या बारे प्रदेश सभामा कुरा उठाउने बताएका छन् । आइतबार मन्त्री कुशवाहाले सुकुम्बासीको जग्गा सम्बन्धी समस्या बारे आफ्नो पार्टीका अध्यक्ष डा.सीके राउतसंग छलफल गरी संघीय संसदमासमते कुरा पुर्याउने अश्वासन दिएका छन् । आइतबार जनकपुरधामस्थित भूमि व्यवस्था कृषि तथा सहकारी […]