२५ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

स्नातक अध्ययनरत ७५ जना छोरीलाई सम्मान

सर्लाही,१० असार । चन्द्रनगर गाउँपालिकाले स्नातक तहमा अध्ययनरत छोरीलाई नगदसहित सम्मान गरेको छ। ‘बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियान’ अन्तर्गत गाउँपालिकाले कक्षा १२ उतीर्ण गरी स्नातक तहमा भर्ना भएका ७५ जना छोरीलाई शनिबार जनही ११ हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरेको हो। मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण […]

जनकपुरधाम,९ असार।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ मा वडा समिति गठन गरिएको छ। बद्री नारायण यादवको अध्यक्षतामा शनिबार भएको कार्यक्रम शहिदनगर -३ मा पार्टीको वडा समिति पुर्न गठन गरिएको छ। कपिलदेव साहको नेतृत्वमा ३१ सदस्यीय वडा समिति पुर्न गठन गरिएको हो।समितीको सचीवमा ओम प्रकाश यादव र कोषाध्यक्षमा जानकी देवी दास […]

काठमाडौं,९ असार । जनता समाजवादी पार्टीले चुनावमा अन्तर्घात गरेको भन्दै ५ जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मोरबैतालाई पार्टी सदस्यबाट निष्कासन गरेको हो । उनीहरुलाई छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार केन्द्रीय सदस्यबाट निष्कासन गरेर नसिहत […]

काठमाडौं,८ असार । दाईजो नल्याएको निहुँमा जनकपुर उपमहानगरपालिका–८ थापाचोककी २२ वर्षीया आरती साहको हत्या भएको परिवारको आरोप छ । उनको श्रीमानसहित परिवारका सदस्यहरु मिलेर आरतीको हत्या भएको माईती पक्षको आरोप छ । वि.सं. २०७८ असार ३० गते नगराईन नगरपालिका वडा नं.–८ की आरतीको जनकपुर उपमहानगरका मोतिबाबु साहसँग विवाह भएको थियो । विवाह भएको समयदेखि नै […]

दाङ ,८ असार। दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका-२ का वडा अध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष सुनिल वलीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए। प्रहरीका अनुसार वडाध्यक्ष वलीले बिहीबार दिउँसो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिवाद हुदा […]

वीरगन्ज ,७ असार। जनमत पार्टीका नेता बीपी साहले अब मधेश प्रदेशमा एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् । पर्सा जिल्लामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले आगामी चुनावमा जनमत पार्टीलाई जनताले एकल बहुमत दिएर पठाउने वातावरण बनेको बताए । पर्सा जिल्लाका नेताहरुलाई प्रशिक्षण दिदै नेता साहले भने,‘आगामी चुनावबाट मधेश प्रदेशमा जनमत पार्टीको एकल […]

जनकपुरधाम । मधेस प्रदेशसभामा पाँचवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।प्रदेशसभामा रहेका सातवटा विषयगत समितिहरूमध्ये पाँचवटा समितिका सभापति निर्विरोध भएको मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समितिहरूमध्ये विकास समिति, अर्थ तथा योजना समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति, सार्वजनिक लेखा […]

लहान । शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा हुनुहुन्थ्यो । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उहाँ निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो ।त्यस्तै हतारमा थिए रामदेव महतो पनि । हतार गरेर के गर्नु ! उहाँहरूको मोटरसाइकलको गति १२ वर्षदेखि भाँसिएको धनुषा–सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको […]