न्यूजमधेश डेस्क जनकपुरधाम,३० फागुन। । नेपाल इन्जिनियर्स एशोसिएशनको जनकपुरधाममा जारी मतगणनामा निर्वाचन समितिले धाँधली गर्न खोजेको आरोप लागेको छ । एशोसिएशनको मधेश प्रदेश अध्यक्ष पदका लागि उम्मेदबारी दिएका इन्जिनियर गौरी पण्डितले धाँधली गर्न खोजेको आरोप लगाएका छन् । उनले बाकसबाट झिकेर राखिएको मतपत्र गिन्ती हेराफेरी गर्न खोजेको बताए । गैर राजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० फागुन।सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसभित्रको विवाद बढ्दै गएको छ। स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकताबद्ध हुनेगरी नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरूले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन्। १४औं राष्ट्रिय […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० फागुन। सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेपछि मेनपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतीक्षामा रहेका नेपाली लामो समयदेखि मलेसिया जाने बाटो खुलेको छ । मलेसियास्थित नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिन आह्वान गरेपछि प्रतीक्षामा रहेका लाखौं नेपाली मलेसिया जाने बाटो खुलेको हो । सरकारले नेपाली श्रमिकको […]
न्यूजमधेश डेस्क बारा,३० फागुन । नेपाली कांंग्रेसको बारा जिल्ला सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा यादवले १२०६ मत ल्याई विजयी भएका हुन् । यादवले शम्भुबहादुर बुढाथोकीलाई पराजित गरेका हुन् । बुढाथोकीले ११५४ मत ल्याएका थिए । ५२ मतको अन्तरले यादवले बुढाथोकीलाई पराजित गरेका हुन् । विजयी यादव कलैया […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२८ फागुन । यमनको गृहयुद्धमा दुई महिनाको अवधिमा कम्तीमा ४७ बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै युद्धमा थुप्रै बालबालिका अङ्गभङ्ग भएको जनाएको छ ।जनवरी र फेब्रुअरी महिनामा हिंसामा वृद्धि भएपछि कम्तीमा ४७ बालबालिका ‘हत्या वा अपाङ्ग’ भएको युनिसेफले जनाएको हो । गृहयुद्धको चपेटामा सबैभन्दा […]
न्यूजमधेश डेस्क पर्सा, २८ फागुन।वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरेका हुन् । आज (शनिबार) पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका सचिव तथा मधेश इन्चार्ज रघुवीर महासेठ पनि सहभागी थिए । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका […]
न्यूजमधेश डेस्क काठमाडौं,२६ फागुन । संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन । नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा […]
न्यूजमधेश डेस्क काठमाडौं,२६ फागुन । नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको एक रुपैयाँ दरको सिक्का भोलि बुधबारदेखि चलनचल्तीमा ल्याउन लागेको हो । राष्ट्र बैंकका अनुसार बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर […]