न्यूजमधेश डेस्क काठमाडौं ,२२ फागुन। पाँच दलीय सत्ता गठबन्धनमा ‘अर्ली इलेक्सन’को बारेमा बहस चलेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध जारी राखेपछि गठबन्धनले ‘अर्ली इलेक्सन’को विकल्पबारे छलफल थालेको हो। त्यसको संकेत शनिबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापाले बोलेको भाषाबाट सहजै बुझ्न सकिन्छ। निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै […]
न्यूजमधेश डेस्क काठमाडौं,२२ फागुन । प्रहरीले काठमाडौं, ललितपुर, दाङ र बाँकेबाट जुवातास खेलिरहेको अवस्थामा ५४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,२२ फागुन। सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत-१३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पुरुषको अधिकार पनि हनन हुन थालेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयाेगले शुक्रबारदेखि जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय मानव अधिकार रक्षकको सम्मेलनलाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले पछिल्लो समयमा पुरुषको अधिकार हनन हुन थालेको बताएका हुन् । ‘महिला हिंसा घरमै भइरहेकाे छ, तर वैदेशिक राेजगारका कारण पुरूषहरू पनि […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० फागुन।जनकपुरधाम उपमहानगरपालिकामा दुई जनाबीचको विवाद न्यायीक समितिदेखि अदालतसम्म पुग्यो । दुबै निकायले फैसला पनि गरेको छ । तर, फैसला भने कार्यान्वयन भइरहेको छैन् । यसको मुख्य जडो भनेको जनकपुरधामका मेयर लालकिशोर साह हुन् । जनकपुरधाम वडा नम्बर १४ मा दुई जना मिलेर किनेको जग्गामा देखिएको विवादलाई अदालत समेतले सुल्झाउने किसिमले फैसला […]
न्यूजमधेश डेस्क काठमाडाैं,१९ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन्। शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले आज दिनुभएको शुभकामना […]
आरएन साह रौतहट ,१८ फागुन । रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नं.३ वि.पी.चोकमा भारत विहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण घोडासहन नगर पञ्चायत वडा नं.४ हसन टोल घर भएका वर्ष २८ को महम्द हसन आलम पक्राउ परेका छन् । नले बोकेको झोला चेकजाँच गर्दा झोला भित्रबाट अबैध रुपमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी नेपाल […]
रुपेन्द्र पटेल रौतहट ,१७ फागुन। भोजपुरी कलाकार खेसारीलाल यादवमाथि ढुङ्गा प्रहार भएको छ । रौतहटको मौलापुर नगरपालिका– ५ पतौरा महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा आयोजित मधानी महायज्ञमा प्रस्तुती दिन आएका कलाकार यादवमाथि ढुङ्गा प्रहार भएको हो । यादवले स्टेजमा गीत गाउँदै गर्दा उनीमाथि ढुङ्गा प्रहार भएको थियो । उनले दर्शलाई शान्त हुन आग्रह गरेका थिए । […]