२७ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

७ लाख ८० हजार नेपाली कहिलेसम्म अनागरिक ?

न्यूजमधेश डेस्क काठमाडौं,२६ फागुन । संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन । नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ फागुन । नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको एक रुपैयाँ दरको सिक्का भोलि बुधबारदेखि चलनचल्तीमा ल्याउन लागेको हो । राष्ट्र बैंकका अनुसार बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर […]

न्यूजमधेश डेस्क जनकपुरधाम २६ फागुन। नेपाली कांग्रेस धनुषा जिल्ला सभापति चयनका लागि शुक्रबार बिहान मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि एक दिन पर सारिएको हो । यसअघि २३ फागुनमा भएको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन […]

न्यूजमधेश डेस्क मोरङ,२५ फागुन । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित रङ्गेली नगरपालिका प्रमुख दिलीप अग्रवाल (बगडिया), उपप्रमुख केशवकुमारी खराल, वडा नं ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, वडा नं ५ का वडाध्यक्ष महानन्द मण्डल र वडा नं १ का वडाध्यक्ष महेश खनालसहितका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा आज आयोजित तराई मधेश […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ फागुन। एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हाे। पक्राउ पर्नेमा भारतको सिलिगुडि घर भैई हाल काठमाडौ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने वर्ष ३२ का अमित अग्रवाल , काठमाडौको कालिमाटीका वर्ष २६ का नक्कली सुनको गहना […]

न्यूजमधेश डेस्क काठमाडौं ,२२ फागुन।साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ। साउदीको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएसन (जेएसिए) ले आज उडान अनुमति दिएको हो। जेएसिएबाट प्राप्त अनुमतिअनुसार अब रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ। निगमले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौं-रियाद-काठमाडौं क्षेत्रमा साताको तीन दिन […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ फागुन । वरिष्ठ कम्युनिष्टका नेता कृष्णराज बर्माको निधन भएको छ ।ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको हो । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो । २००७ सालको राणा विरोधी आन्दोलनमा उहाँ सप्तरीको हनुमाननगर क्षेत्रको मोर्चामा खटिनु भएको थियो । […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ फागुन । पूर्वमन्त्रीसमेत रहेका एमालेका सांसद मोहन बानियाँ बलात्कार अभियोगमा निलम्बनमा परेका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँ निलम्बित भएको जानकारी दिएका थिए । जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि फागुन १६ मा बानियाँलाई नेपालगञ्ज प्रहरीले विमानस्थलबाट पक्राउ गरेको थियो […]