०८ पुष २०८२, बुधबार
24-12-2025 , Wed
×

मधेश प्रदेश : पर्सामा हत्या अभियोगमा एक पक्राउ

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का बर्ष ३४ का दीपक कुमार महरा रहेका छन । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फुलबरिया टोलका ४६ वर्षिय प्रेमचन्द्र महराको हत्या अभियोगमा दिपक महरा पक्राउ परेका हुन । फुलबरिया टोलमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ फागुन।बैदेशिक रोजगारीको क्रममा दुबईमा निधन भएका जिल्ला धनुषा सबैला नगरपालिका वडा नम्बर १२ का योगेन्द्र भेडिहरको लास व्यवस्थापनसहित परिवारलाई आर्थिक सहयोग पनि जनमत पार्टीले गरेको छ । कर्मचारी जनमत संघका राष्ट्रिय नेता एवं समाजसेवी विनोद पालको अध्यक्षतामा जनमत पार्टीकी सचिव अनिता साह , गैर आवासीय मधेशी संघका कोषाध्यक्ष सन्त साह र प्रेस […]

न्यूजमधेश डेस्क काठमाडौं ,१४ फागुन। सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मत दिने बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले गरेको गृहकार्यमा शीर्ष नेतृत्व सहमत भए एमसीसी संसदबाट अनुमोदन हुनेछ भने पाँचदलीय गठबन्धन पनि जोगिने […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ फागुन । नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन सरेको छ। शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २० गतेबाट सुरु गर्ने निर्णय गरेको जिल्ला सचिव विश्वेश्वर यादवले जानकारी दिए। यसअघि १५ गतेका लागि जिल्ला अधिवेशन केन्द्रले निर्धारण गरेका थिए। सांसदहरु एमसिसीको विषयमा १६ गते सदनमा हुने छलफलमा भाग लिन सहभागी हुन जानुपर्ने […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ फागुन। सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । सर्वोच्चको सो ठहरपछि भ्रष्टाचार गर्ने न्यायाधीशहरूले उन्मुक्ति पाउने देखिएको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले न्यायाधीशमाथि मुद्दा चलाउने अधिकार आयोगलाई नभएको बताएको हो । […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ फागुन । जनता समाजवादी पार्टी (जसपा) एमसीसी विषयमा आज निर्णय गर्ने भएको छ । जसपाले अहिलेसम्म एमसीसीको पक्ष या विपक्षमा मतदान गर्ने भनेर औपचारिक निर्णय गरेको छैन । आज शनिबार भने एमसीसीको विषयमा घनिभुत छलफल गरि पार्टीको औपचारिक धारणा बनाउने नेताहरुले बताएका छन् । यद्यपि पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष […]

न्यूजमधेश डेस्क काठमाडौं, १४ फागुन।प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि एमालेका शीर्ष नेताहरुबीच छुट्टै छलफल भएको छ । शुक्रवार साँझ बालकोटबाट प्रधानमन्त्रीसहितका कांग्रेस नेताहरुलाई विदा गरेपछि एमालेको ‘कोर अफ दि लिडर’ बीच छलफल भएको हो । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट देउवालाई विदा गरे लगत्तै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल पनि […]

न्यूजमधेश डेस्क काठमाडौं, १३ माघ । यतिबेला चीन नेपाल मामलामा खुलेरै आएको छ । चीनले कम्युनिस्ट शक्ति एक बनाउन भूमिका खेलेको खुल्दै गएको छ । तर, ती शक्ति फुट्न खोज्दा रोक्ने प्रयासमा भने सफलता हासिल गर्न सकेन । नेकपा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीले संयुक्त प्रशिक्षण नै चलायो । यो नेपालको इतिहासमा कहिल्यै नभएको घटना थियो […]