न्यूजमधेश समाचारदाता जनकपुरधाम ,२२ पुस।स्वास्थ्य मन्त्रीले विभेद गरेको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले सोमवार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत सरकारलाई ज्ञापन–पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई संघका अध्यक्ष धिरेन्द्र कुमार यादबको नेतृत्वमा पुगेका हेल्थ असिस्टेन्टहरु ज्ञापन–पत्र बुझाएको हो । जिम्मेवारी विहिन गरेकाले न्यायोचित जिम्मेवारी दिनका लागि हेल्थ असिस्टेन्टहरुले सरकारसँग माग राखेका छन् […]
न्यूजमधेश सअमचारदाता काठमाडौं, २१ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको राष्ट्रिय सभा सदस्य संख्या घट्ने भएको छ। प्रदेश २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजपासँग गठबन्धन गरेपछि कांग्रेसका सात सदस्य घट्ने भएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९ जना, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजनाको फागुन २० मा […]
न्यूजमधेश समचारदाता विरगंज,२१ पुस।पर्सा जिल्लाको नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग ७५ हजार घुस रकम लिँदै गर्दा पर्साको नापी कार्यालय अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयका कर्मचारी रंगेहात पक्राउ परेका हुन्। पक्राउ पर्ने कर्मचारी नापी कार्यालयको सर्वेक्षक रामनरेश पासवान रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिएको छ। […]
न्यूजमधेश समाचारदाता सप्तरी, २१ पुस।जनमत पार्टीका संगठन विस्तारका क्रममा सप्तरीमा फेरी दुई स्थानिय तहमा तदर्थ समिति सोमवार गठन गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कोचाबखारीमा गोविन्द मण्डल (बौउवइन) को नेतृत्वमा गठन गरिएको छ भने, तिलाठी कोईलाडी गाउँपालिकामा सुशिल कुमार मण्डलको नेतृत्वमा गठन गरिएको हो । तिलाठी कोईलाडी गाउँपालिकामा सुशिल मण्डलको अध्यक्षतामा आयोजना गरिएको […]
न्यूजमधेश समाचारदाता कैलाली ,२१ पुस।कैलालीमा सशस्त्र प्रहरीले तीन लाखको अवैध सालको काठ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलवारीका सशस्त्र प्रहरी निरीक्षक जय बहादुर महताको कमाण्डमा खटिएको टोलीले जिल्लाको कैलारी गाँउपालिका वडा नम्बर १ बाट तीन लाख मूल्य पर्ने ७० क्युफिट सालको काठ बरामद गरेको हो। सशस्त्र प्रहरी बल, नेपाल नम्बर […]
न्यूजमधेश समाचारदाता कपिलवस्तु ,२१ पुस।विजयनगर गाउँपालीका वडा नं.१ स्थित रहेको श्री दुधाधारी माध्यमिक विद्यालय व्यवस्थापन समिती पुर्नगठन गरिएको छ। आज भएको अभिभावक भेलाले चार जना सदस्यमा महिला तर्फ प्रमिला पौडेल , गिता मिश्रा र पुरुष तर्फ राम प्रघट कोरी , राम जनम यादवलाई सर्वसहमतीले चयन गरेका हुन । छोटो समयमै गाउँपालिकामै नमुना विद्यालय बन्दै गएकोमा […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,२१ पुस। डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन दलित जनमत संघ रौतहट गठन भएको छ। आइतबार रौतहट जिल्लाको दुर्गाभवानी गाउपालिका गंगापिपरा चौकमा रामदेव बैठाको अध्यक्षतामा,दलित जनमत संघ धनुषाको अध्यक्ष रघुविर दासको प्रमुख अतिथिमा जिल्ला स्तरीय दलित जनमत संघ रौतहटको २८ सदस्यीय तदर्थ समिति गठन भएको छ। संघको संयोजकमा विजय दास ,सह […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,२० पुस।जनकपुरधाम उपमाहानगरपालिकाले शितलहर प्रभावित दृष्टिविहिन व्यक्तिहरुलाई राहत समाग्री वितरण गरेको छ । जनकपुरधाम उपमाहानगरपालिका कार्यालयमा आइतवार राष्ट्रिय अदृष्टिय संघका ११ जना पदाधीकारीहरुलाई उपमहानगरका मेयर लालकिशोर साहले शितलहरमा न्यानो प्रदानका लागि व्लेन्केट,बाल्टीन,जग,२५ किलो चामल,५ किलो दाल लगायतका समाग्री वितरण गरेका छन । दृष्टिविहिन व्यक्तिहरुलाई मुलुकले नै हेर्न छाडेको अवस्थामा उपमहानगरले गरेको राहत वितरणबाट […]