न्यूजमधेश समाचारदाता जनकपुरधाम, १९ पुस । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान लिनेगरी भएको बम विस्फोटको छानविन प्रहरी अधिकारीबाटै प्रभावित पार्ने प्रयास भइरहेको छ । उक्त घटनाका योजनाकार भनिएका आदम राइनलाई प्रहरी नायब निरीक्षक सन्तोष झाले पक्राउ गर्न सफल भए । तर उनलाई पक्राउ गरेको २४ घण्टा नबित्दै रातारात काजसरुवा वीरगन्ज […]
न्यूजमधेश समचारदाता काठमाडौं,१८ पुस। राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गर्ने भएका छन् । शुक्रबार शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा चुनावको ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भएको हो । काँग्रेसले महिला र अल्पसंख्यकमा उम्मेदवारी दिने भएको छ भने समाजवादीले दलित र अन्य पदमा […]
न्यूजमधेश समाचारदाता काठमाडौं ,१८पुस।सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको हो। यससँगै उखु किसानको आन्दोलन स्थगित छ । सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ । साथै भुक्तानीको समस्या हल गर्न […]
न्यूजमधेश समाचारदाता बिरगंज,१८ पुस । वीरगंज महानगरपालिकाकाे वडा न. ४ बिर्ता स्थित रहेकाे बाल सुधार गृहमा कम्बल बितरण गरिएकाे छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ को आयोजनामा शुक्रबार एक सय ७ थान कम्बल वितरण गरिएकाे हाे । सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईको […]
न्यूजमधेश समाचारदाता मलगंवा ,१८ पुस। सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ का प्राथमिक बिद्यालय मोहनपुरका ८० जना छात्रछात्रालाई बिहीवार न्यानो कपडा बितरण गरिएको छ। द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका संचालक वसन्त थोकर तामाबले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका हुन् । बिद्यालयद्वारा आयोजित एक कार्यक्रमका बिच संचालक तामाब र समाजसेवी युवा नेता […]
न्यूजमधेश समचारदाता जनकपुरधाम, १८ पुस । धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य एवम समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उखु किसानको भुक्तानी नदिने चिनी मिल संचालकहरुलाई कानुनको कटघेरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । सचेतक अरगरिया सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर चिनी मिल संचालन सम्पर्कमा आएको बहाना नगरी कारबाहीको दायरमा […]
न्यूजमधेश समाचारदाता सर्लाही,१८ पुस ।उखु किसानलाई भुक्तानी दिलाउनुपर्ने राजनीतिक दलका नेताहरु उद्योगीको पक्षमा लागेका घट्नाहरु उजागर हुँदै गएको छ । किसानको पक्षमा केहि नबोल्ने नेताहरु भने उद्योगीलाई बचाउन र संरक्षण दिन लागिपरेका छन् । सर्लाहीको गोडैता नगरपालिका ६ स्थित महालक्ष्मी चिनी उद्योगले किसानको भुक्तानी नगरेको सन्दर्भमा बिहीबार किसान उद्योगमै जम्मा भए । आफ्नो रकम नदिएसम्म […]
न्यूजमधेश समाचारदाता सप्तरी, १७ पुस ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको सप्तरीमा दुई स्थानिय तहमा वडा एकाई तदर्थ समिति विहिवार गठन गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ लालापट्टीमा राजकुमार खङ्गको नेतृत्वमा गठन गरिएको छ भने, डाकनेश्वरी नगरपालिका वडा नम्बर ७ ब्रहमपुरमा संदिप कुमार मण्डलको नेतृत्वमा गठन गरिएको हो । लालापट्टीमा धर्म नारायण यादवको […]