२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

जनमत पार्टी विष्णुपुरको अध्यक्षमा साह

न्यूजमधेश समाचारदाता राजविराज, २० पुस । डा सि. के. राउत नेतृत्वको जनमत पार्टीको विष्णुपुर गाउँपालिकाका तदर्थ समिति आइतवार गठन गरिएको छ । महेश प्रसाद यादवको अध्यक्षता आयोजना गरिएको एक कार्यक्रम बिच राजेन्द्र प्रसाद साहको नेतृत्वमा ५५ सदस्यीय गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ । यसैगरी उपाध्यक्षमा चुनेश्वर साह, सचिवमा महेश प्रसाद यादव, सह सचिवमा […]

न्यूजमधेश समचारदाता जनकपुरधाम ,२० पुस। राष्ट्रियसभामा दुई सिटका लागि राष्ट्रिय जनता पार्टीले नेकपासँग गठबन्धन गरेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले क डा टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत राजपा र समाजवादी पार्टीमाथि प्रहा र गरेका हुन्। राष्ट्रियसभामा उम्मेदवारी मनोनयन दर्ता गराउन राजपा र नेकपाको गठबन्धनले निकालेको र्‍यालीको तस्बिर राखेर डा. राउतले भनेका छन्, ‘मधेसमुक्ति […]

हामी सबै मिलेर नेपाली आमालाई बचाऊँ मन, मुटु र छाती भित्र नेपाललाई सजाऊँ ! किन जाने दाजु भाई टाढा–टाढा विदेश आफ्नो देशमा काम गरे फैलिन्छ स्वदेश !! विदेशमा गए हुन्छ जनावर कै भेष आफ्नो देशमा काम गरे फैलिन्छ स्वदेश !! नेपालीहरु अलपत्र छन् विदेश बाटोमा परिश्रम गरे सुन फल्छ नेपाली माटोमा !!! हामी सबै मिलेर […]

श्यामसुन्दर यादव राजविराज, १९ पुस । तत्कालिन नेपाल सदभावना पार्टीक संस्थापक मध्येका एक नेता गुणानन्द चौधरीको शनिवार निधन भएको छ । राजविराज नगरपालिका वडा नम्वर ३ निवासी चौधरीको ९६ बर्षको उमेरमा निधन भएको हो । राजबिराज नगरपञ्चायतका तत्कालीन उप–प्रधानपञ्च दास राष्ट्रिय जनता पार्टीका सदस्य थिए । स्वतन्त्रता सेनानी समेत रहेका उनी केही समयदेखि विरामी परेका […]

न्यूजमधेश समाचारदाता लाहन,१९ पुस।सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । पुस १९ गते शनिबार सिरहा जिल्लाको विभिन्न स्थानहरुमा सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै नियन्त्रणमा लिएको हो । सार्वजनिक विदा शनिबारको दिन जिल्ला प्रशासन कार्यालयबाट सरकारी सवारी साधनहरु चलाउन वितरण गरिने ‘पास’ विना चलाईरहेको अवस्थामा ८ (आठ) […]

अबिनाश आचार्य सिमरा ,१९ पुस।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघ सरकारले यस सम्बन्धमा स्पष्ट कानुन नबनाउँदा ट्रक ब्यवसायी धरासायी बन्दै गइरहेको आरोप लगाएका छन् । पछिल्लो समय ट्रक ब्यवसाय धरासायी बन्दै गइरहेको अवस्थालाई अफुले बुझेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश २ यातायात ब्यवसायीको समस्या समाधानमा गम्भिर भएर लाग्ने बताए । तराइ यातायात ब्यवसायी संघ सिमराको […]

मनोज मोरबैता जनकपुरधाम,१९ पुस।जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन भएको छ। शनिबार जनमत पार्टी धनुषाको कार्यलयमा अभिमन्यु प्रसाद महतोको अध्यक्षतामा ३५ सदस्यीय विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन गरिएको छ। समितिको संयोजकमा विजय यादव र नवीन पण्डित रहेको छ। त्यसैगरी उपाध्यक्षमा ज्ञानेन्द्र कुमार दास , सचीवमा धिरज मण्डल […]

धीरज काेरी कपिलवस्तु ,१९ पुस।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं.३ हाथाउसामा पूर्व निर्माण तालिम सम्पन्न भएको छ। शनिबार श्री हेमराज उच्च माध्यमिक विद्यालय हाथाउसामा जलस्रोत तथा सिँचाइ डिवीजन विकास कार्यालय कपिलवस्तुकाे अायोजनामा संचालन गरिएको थियो । उक्त तालिम मा प्राविधिक तथा शसक्तिकरण ,प्रेरक जस्ता कुरा मा जोड गरिएको थियाे।तालिममा उपभोक्ता समिति ,समाजसेवी जनप्रतिनिधि र वाणगंगा […]