न्यूजमधेश समाचारदाता कोहलपुर ,१३ पुस। बजारमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याज महंगो हुन पुगेको छ । नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो २ […]
न्यूजमधेश समचारदाता जनकपुरधाम,१२ पुस।महिला तथा बालबालिकाहरुको पहलमा ५४ औं हप्ता सरसफाई कार्यक्रमलाई निरन्तरता दिइएको छ । महिला सरसफाई अभियानी रुवि झालगायतको सरसफाई अभियानीहरुको सक्रियतामा साप्ताहिक सरसफाई अन्तर्गत शनिवार जनकपुरको पिडारीचोक स्थित रहेको गोरधोई पोखरी र पोखरीको वरिपरिलाई सरसफाई गरिएको छ । रेलवे ट्रैक सरसफाई अभियानको ५४ औं हप्ता शनिबार पिडारीचोकस्थित गोरधोई पोखरी र पोखरीको वरिपरि […]
अजित भुजेल बिरगंज,१२ पुुस।रेडियो बिन्दास एफएम ९४.८ मेगाहर्जको आयोजनामा बिरगंजको घन्टाघरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।बिहान ८ बजे देखि सुरु भएको रक्तदान दिउसो ३ बजे सम्म चलेको थियो।रेडियो बिन्दास एफएमको ९ औं बार्षिक उत्सवको अवसर पारेर सो रक्तदानको आयोजना गरेको एफएमका डाईरेक्टर पन्नालाल साहले बताए। रेडियो बिन्दास एफएमका प्रबन्ध निर्देशक आरसि यादवले रक्तदान […]
राजनीतिमा धूमिल संक्रमणकाल सुरु भएको छ । मधेश राजनीतिले लोकतान्त्रिक, जनप्रिय तथा सामाजिक न्यायको बाटो बिराएकाले यस्तो भएको हो । माछा जसरी पानीबेगर बाँच्न सक्दैन, त्यसै गरी मधेशी दल भनेर चिनिने राजनीतिक पंक्ति पनि सत्ताभन्दा टाढा बस्नुपर्दा छटपटाउन थाल्छ । अहिले नै हेरौं न, उपेन्द्र यादव संघीय सरकारबाट बाहिरिने सुइँको पाएबित्तिकै अर्को दल राष्ट्रिय जनता पार्टी (राजपा) ले […]
जनकपुरधाम,१२ पुस।बुटवलमा शृंखलाबद्ध बम विस्फोट भएको छ । सिद्देश्वरी स्कुलको प्रांगणमा गएराति शृंखलाबद्ध बम विस्फोट भएको हो । टेलिकम सेवा प्रदायक एनसेलले मेला आयोजना गरेको सिद्देश्वरी स्कुलको प्रांगणमा गएराति १० बजेतिर शृंखलाबद्ध बम विस्फोट भएको हो । आज शनिबार एनसेलले गर्न लागेको कन्सर्टलाई विथोल्ने उद्देश्यले बिस्फोट गराइएको प्रहरीले अनुमान गरेको छ । बिहीबार चन्द नेतृत्वको […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम, १२ पुस। धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र वडा न.६ का अध्यक्ष रामएकवाल मण्डलले सार्बजनिक सम्पत्ति हत्याउन लागेको रहस्य खुलेका छ्न।गैरकानुनी रुपमा बिक्री गरिएको रुख काट्न नदिएपछि मेयर र वडा अध्यक्षको रहस्य बाहिर आएको हो । शहिदनगर नगरपालिका वडा न.६ को बरहकी पोखरी डिलमा रहेको सार्बजनिक रुख मेयर बरबरिया र अध्यक्ष […]
विशाल पाण्डेय कैलाली ,११ पुस। महिला हिंसाका घटना बढ्न थालेपछि स्टिम परियोजनाले विद्यालयका बालिकाहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिएको छ । कैलालीको घोडाघोडी नगरपालिका -५ चोङ्गालीपुरमा रहेको दरख माध्यमिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो । तालिममा विद्यालयमा अध्ययनरत कक्षा १० का ४५ जना छात्राहरु सहभागि भएका थिए । उनीहरुलाई आत्मरक्षा कसरी गर्ने […]
न्यूजमधेश समाचारदाता कपिलबस्तु, १०पुस।कृष्णनगरका स्थानीय नेता श्याम मिश्राले प्रतिनिधी सभा क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाहको अण्डर वियर र गन्जी मागे पछि उत्पन्न विवादमा नेता मिश्रा उपर हातपात भएको छ । सांसद शाहका डईभर शशीकान्त कश्यपलाई युवा नेता मिश्राले सांसद शाहको भित्री वस्त्रहरु अण्डरवियर र गन्जी लुकाएर ल्याईदिन आग्रह गरे । त्यसको बदलामा […]