२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

सिरहाको कामतीले हात पारे एनसेलको १० लाख

न्यूजमधेश समाचारदाता सिरहा,१७ पुस।ऐनसेलले आयोजना गरेको ” रिर्चाजमा चमत्कार” योजना अन्तर्गतको पहिलो महिनाको पुरस्कार सिरहाका जितेन्द्रकुमार कामतीले हात पारेका छन। कामती सडक दुर्घटनामा परी विराटनगरको नर्सिङ होममा उपचाररत छन,उनलाई हास्यकलार जितु नेपालले अस्पतालमै पुगेर १० लाख रुपैयाको चेक हस्ताण्तरण गरेका हुन। गत मसिंर ३० मा प्रत्यक्ष प्रसारण गरीएको टेलिभिजन कार्यक्रमकमार्फत कामती यो महिनाको पहिलो मासीक […]

सिबेन्द्र रोहिता जनकपुरधाम,१७ पुष । धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ३ स्थित रहेको श्री जनता एकाइ माध्यमिक बिधालय यदुकुहाका ३६ छात्र–छात्रा नेपाली सेनाबाट प्रशिक्षणका लागि मोरङ पुगेका छन् । उक्त विद्यालयका कक्षा ९ मा अध्ययनरत १८ छात्र र १८ छात्रा दुई दिन अगाडी मोरङ पुगेर एनसिसि तालिम लिदैछन् । उनीहरुलाई सेनाले २२ दिन प्रशिक्षण […]

न्यूजमधेश समाचारदाता काठमाडौं,१६ पुस। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १११ रुपैयाँ, डिजेल र मट्टितेलको १०० रुपैयाँ पुगेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने […]

न्यूजमधेश समाचारदाता काठमाडौं,१६ पुस।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको ५ सय ग्राम सुन सहित भारतीय नागरिक सुनिल हरिराम रोरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका उनलाई उक्त स्थानमा खटिएको प्रहरी र भन्सार विभागको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो।

न्यूजमधेश समचारदाता जनकपुरधाम,१५ पुस । प्रदेश २ को प्रस्तावित राजधानी तथा धार्मिक नगरी जनकपुरमा अंग्रेजी नयाँ वर्ष २०२० को पूर्वसन्ध्यामा कलाकारहरु जनकपुर तताउने भएका छन् । पर्यटक देखि नेपाली युवा पुस्ता न्यु इयर इभ मनाउन तयारी अवस्थामा रहेको समयमा जनकपुरको रेल्वे स्टेशनमा सांगितिक कार्यक्रमको आज ( मंगलबार ) हुने भएको छ । खासगरी नयाँ वर्षको […]

न्युजमधेश समचारदाता जनकपुरधाम,१४ पुस । जनकपुरधामलाई धार्मिक नगरीको रुपमा स्थापीत गराउनका लागि महत्वपुर्ण भुमीका खेलेको भन्दै जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई सम्मानीत गरिएको छ । नगर प्रमुख साहले जनकपुरधामलाई विकसीत वनाउनका लागि गरेको अथक मेहनतलाई मध्यनजर गर्दै उनलाई जिल्लाको उत्कृष्ट मेयरको पदवीबाट सम्मानीत गरिएको हो । जनकपुरधामको अधिकृत संगममा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख साहलाई […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,१३ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीका रुपन्देही जिल्लाको भैरहवामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। शनिबार भैरहवामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जिल्लाको प्रमुख नेता तथा कार्यकर्ताहरु उपस्तिथि रहेको थियो। नेता तथा कार्यकर्ताहरुलाई जनमत पार्टीका केन्द्रिय सदस्य प्रा कैलाश महतो र अब्दुल खानले प्रशिक्षण दिएको पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भोपेन्द्र […]

न्यूजमधेश समाचारदाता काठमाडौ ,१३ पुस।सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । चिनि मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । २०७० सालबाट उखुको भूक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम राईले बताउनुभयो । यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उहाँको भनाई छ । राईका अनुसार […]