जनकपुरधाम । मधेश प्रदेश सरकारले आज शनिबार अगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्न लागेको छ । मधेश प्रदेशका अर्थमन्त्री भरत प्रसाद साहले प्रदेश सभाको बैठकमा अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्नुहुने समय निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप मधेश सरकारले […]
जनकपुरधाम। सहयात्रा परियोजनाको प्रदेश स्तरीय सिकाई तथा अनुभव आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा सुधारको लागि संचालन गरिएको सो परियोजनाले शुक्रवार सबै सरोकारवाला पक्षलाई राखेर गरेको कामहरुको विषयमा अनुभव आदनप्रपादन गरेको छ । कार्यक्रममा बोल्दै शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव महेन्द्र महतोले परियोजना लागु भएपछि विद्यालयमा शिक्षामा सुधार देखिएको जानकारी दिए । गुणस्तरिय […]
गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित ‘गणतन्त्रको उपलब्धिःसमृद्धिका लागि पूर्वाधार’ विषयक तस्बिर प्रदर्शनी अवलोकनका क्रममा शुक्रबार जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतलाई स्वागत गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा । तस्बिर : किरणराज विष्ट/रासस
जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभाका सदस्यहरुले राख्नुभएको सुझावहरू बजेटमा समेट्ने प्रतिबद्धता प्रकट गर्नुभयो । उहाँले मधेश प्रदेश सरकारले बोलेर होइन […]
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सतीश सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको विहीबार जवाफ दिएका छन् । जवाफ दिँदै मुख्यमन्त्री सिंहले सांसदको साकारात्मक आलोचना र सुझावलाई आत्मसात गरेर अगाडी बढ्ने आश्वासन दिएको हो । मुख्यमन्त्री सिंहले छुटेको योजनालाई समावेश पनि गर्ने बताए । नीति तथा कार्यक्रममा समय अभावको कारण धेरै बुंदा समावेश […]
जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार महतो नियुक्त भएका छन् । महतो धनुषाको सबैला नगरपालिका ६ का हुन् । मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम महतोलाई प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन् । विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्येक्ष निर्वाचित हुने शासन व्यवस्था हुनुपर्ने अडानमा आफ्नो पार्टी रहेको बताएका हुन् । नेपाल समाजवादी पार्टीले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै […]
जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले राजीनामा दिएका छन् । सरकार फेरिएकाले उनी पदबाट राजिनामा दिएका हुन् । मुख्यमन्त्री सतिश कुमार सिंहमार्फत् मुख्य न्यायाधिवक्ता ठाकुरले राजीनामा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले स्वीकृत गरेकी छन् । तत्कालीन जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा ०७९ माघ १५ मा ठाकुर […]