न्यूजमधेश,महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिकामा मतगणना जारी समाजवादी दोस्रो स्थानकायम गरेको छ। नेकपाका उम्मेदवार विक्रम चौधरी २५५ मतले प्रथम स्थान कायम गरेर अगाडि बढेको छ। जारी मतगणनामा २ हजार ८०३ मत ल्याउँदै नेकपा उम्मेदवार चौधरी आफ्नो मतान्तर बढाएको हो । सुरुदेखि अगाडी रहेको राजपा उम्मेदवार रविता चौधरी २ हजार ५ सय ४६ मत प्राप्त गरेर तेस्रो स्थानमा […]
न्यूज मधेश,जनकपुरधाम।जनकपुरमा हार्षोल्लासपूर्वक आज राम जानकी विवाहपञ्चमी महोत्सव मनइँदै छ । विवाहोत्सवमा सहभागी हुन नेपाल तथा भारतबाट आएका तिर्थालु तथा भक्तजनहरुले जनकपुर भरिभराउ देखिएको छ । विवाहोत्सव अन्तर्गत आज हुने प्रमुख समारोहमा तिर्थालुहरुले जनकपुर खचाखच भरिएको हो । विवाहोत्सवमा सहभागी हुन भारत तथा नेपालका विभिन्न स्थानबाट तिर्थालुहरु जनकपुर पुगेका छन् । विशेषतः विवाहोत्सव हुने प्रमुख […]
न्यूज मधेश,काठमाडौं। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् । मन्त्रीहरुले राष्ट्रपतिसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष सपथ लिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका […]
विकास प्रसाद लोध,काठमाडौ।परिवर्तन सजिलै प्राप्त हुँदैन र कठिन पनि छैन। चुनौतिको सामना गर्न सक्ने नेतृत्व र क्षमताको मात्र आवश्यकता पर्छ। रंगभेदको कुरा गर्दा नेलसन मण्डेलाको रंगभेद विरूद्धको क्रान्ति विश्वकै ठूलो क्रान्तिका रूपमा लिइन्छ। विगत नेपालमा भएका विभिन्न घटना, दंगा र राजनितिक आन्दोलनको सतही अध्यन गर्ने हो भने नेपालमा पनि रंगभेदले जरा गाडेको छ। हरेक वर्ष […]
न्यूज मधेश,काठमाडौं।सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ । ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन् । उक्त मूर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा छापिएको थियो […]
न्यूज मधेश,पर्सा।नेकपाका नेतृ एवं सांसद पुष्पा कर्णले आज श्री नेपाल रास्ट्रीय आधारभुत बिधालय शिलान्यास गर्नुभएको हो । तीन कोठे भवन रहेको बिधालय को उद्घाटन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कर्णले सामुदायिक बिद्यालयको बिकाशमा आफुले बिशेष ध्यान दिएको बताउनुभयो । उहाँले बिद्यालयको आवश्यकता अनुसार सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । शिक्षाको बिकाश भएपछि […]
न्यूज मधेश,वीरगञ्ज।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज दोस्रो दिन वीरगंजको मुनलाईट मावि मा किशोरी सचेतना तथा साइबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुनलाईट माविका प्रधानाध्यापक श्याम केसिको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा न. ५ का वडा अध्यक्ष प्रदिप चौरासिया, बिशेष अतिथिमा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतको […]
काशीराम शर्मा,बाँके।बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ […]