०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

वीरगञ्जको मुख्यनाका शंकराचार्यद्वार परिसरमा सरसफाई

न्यूज मधेश,बिरगंज।नेपालको एकमात्र प्रवेशद्वार भनेर चिनिने वीरगञ्जस्थित शंकराचार्य द्वार देखि लिएर मितेरी पुलसम्म भोलुन्टिर विरगंजको प्रमुख सक्रियतामा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमको उदघाटन वीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले गर्नु भएको थियो । सो सरसफाइ कार्यक्रममा वीरगञ्ज महानगरपालिका ,विर्ता नर्सिङ क्याम्पस, कादम्बरी एकेडेमी ,नेपाली सेना , बैंकर्स समुह , डी. ए.भी. स्कूल , Rotaract, Flop […]

न्यूज मधेश,बारा।बाराको प्रसौनी गाउँपालिकाको वडा ३ नौतन गाउँमा मंगलबारदेखि सुरु भएको ५ दिवसीय योग शिविर आज एक कार्यक्रम को बिच समापन गरिएको छ। सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं २ का माननीय भौतिक पुर्बधार मन्त्री जितेन्द्र सोनल रहेका थिए। उक्त कार्यक्रममा सहयोग गर्ने विभिन्न ब्यक्तीहरु लाई प्रसौनी गाउँपालिका का अध्यक्ष भोला प्रसाद कलवारले प्रशंसा पत्र […]

राजेन्द्र महतो,लहान।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका -५ बाट नेपाल प्रहरीले शुक्रवार लागु पदार्थ गाजा सहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचना को आधार मा ईलाका प्रहरी कार्यालय महेश्पुर पतार सिरहा बाट खटि एको प्रहरी टोलीले धनगढी माइ नगरपालिका – १४ को ५० बर्शिय राम बहादुर तामाङ को साथबाट २६ के जी लागू पदार्थ गाजा […]

न्यूज मधेश,जनकपुरधाम।डकैती गरिरहेकै अवस्थामा गोली प्रहार गरी ४ डकैतलाई रंगेहात पक्राउ गरेका प्रहरी नायव निरीक्षक सन्तोष झा सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव निरीक्षक झालाई आश्विन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेर सम्मान गरेको हो । कार्यालयमा आयोजित समारोहबीच प्रहरी प्रमुख एसपी शेखर खनालले प्रहरी नायव निरीक्षक झालाई नगद र कदरपत्रले सम्मान […]

न्यूज मधेश,राजविराज।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१भारदहबाट बिहिवार प्रहरीले अबैध रुपमा लगाइएको गाँजाको बोट फडानी गरी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय भारदह र सशस्त्र प्रहरी बल वेश क्याम्प भारदहबाट खटिएको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह र वडा नम्बर ३ पोर्ताहा स्थित विभिन्न ठाउँ र मानिसहरूको घर आगन बारीमा अबैध रुपमा रोपिएको गाँजाको […]

न्यूज मधेश,बारा।किर्ते मुद्दाका फरार अभियुक्त बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं.१ बस्ने अमेरिका चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बाराको जिल्ला अदालतले किर्ते मुद्दामा एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर गरेको थियो । फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । चौधरीलाई […]

शैलेन्द्र क्रान्ति,जनकपुरधाम।प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल बनेका छन् । मुख्यमन्त्री लालबाबु राउतले सोनललाई फोन गरेर कार्यबाहक मुख्यमन्त्रीको जिम्मेबारी दिएका हुन् । बुधबार एन्टाको कार्यक्रममा सहभागि हुन अमेरिका उड्नु अघि मुख्यमन्त्री राउतले मन्त्री सोनलालाई कार्यबाहको जिम्मेबारी दिएको प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिए । ‘बरिष्ठताको हिँसाबले मुख्यमन्त्री […]

न्यूज मधेश,पर्सा।नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा प्रहरीले गाउँपालिका वडा नं.२ रङ्गपुर चोकबाट १० किलो गाँजासहित सोही गाँउपालिका– ४ निवासी शिवजन्म माझीलाई नियन्त्रणमा लिइएको हो । रङ्गपुर चोकमा पैदल हिँडिरहेका माझीमाथि शङ्का लागि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट १२ […]