न्यूज मधेश,जनकपुरधाम।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज (बुधबार) अमेरिका प्रस्थान गर्दैछन्। एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) कोे साधारणसभामा भाग लिन प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झासहित उनी अपराह्न ३ बजे अमेरिकाका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता झा मंगलबार नै काठमाडौं पुगिसकेका छन्। एन्टा अमेरिकामा बस्ने मधेसी […]
न्यूज मधेश,जलेश्वर।महोत्तरी जिल्लाको पिपरा गाउपालिका अध्यक्ष पदका लागी डा सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार घोषणा गरेको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्षका लागि जनमत पार्टीले अञ्जली देवी मण्डललाई उम्मेदवार बनाएको हो । डा.राउतले जनमतको चुनाव चिन्ह लाउडस्पिकर (हर्न) छापमा मतदान गरी मण्डललाई विजयी बनाउन सामाजिक सञ्जालबाट आह्वान गरेका छन् । […]
न्यूज मधेश,जनकपुरधाम।प्रदेश नं. २को सरकारले संचालनमा ल्याएको महत्वाकाँक्षी कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियान प्रति अमेरिकी सरकारले चासो व्यक्त गरेका छन । प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदुत ¥याण्डी बेरीले आफै जनकपुर पुगेर प्रदेश सरकार, बेटी पढाउ, बेटी बचाउ तथा लक्षित वर्गलाई छुट्टाछुट्टै भेटे पछि कार्यक्रममा सहयोग गर्ने उत्सुकता देखाएका हुन । तीन दिन […]
देवराम यादव,सप्तरी।थारु महिला समाज कंचनपुरको आयोजनामा समाचकेबा महोत्सव एक समारोह विच कंचनपुरमा मंगलबार सम्पन्न भएको छ। महोत्सवको प्रमुख अतिथिको आसनबाट उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले समाचकेवा पर्व थारु मधेशी समुदायले मनाउने गरेको बताउनु भयो । यो पर्व भाईबहिनीको प्रेम र समाजिक एकताको पर्व रहेको चर्चा गर्दै यसको संस्कृतिको जगेर्नाको साथै संरक्षण गर्न […]
न्यूज मधेश,कैलाली।जिल्लाको मोहन्याल गाउँपालिका वडा नं.५ का वडाध्यक्ष छविलाल हौजालीलाई प्रहरी नियन्त्रणमा लिएको छ । कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् । पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उहाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण […]
न्यूज मधेश,जनकपुरधाम।धनुषा र सिरहा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य भुत मेला लाग्यो। कात्र्तिक शुक्ल पुुर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका साथ आज मेला लागेको हो। मेलाको अवसरमा धनुषा, महोत्तरी, सिरहा,सप्तरी, उदयपुर र सिमाबर्ती भारतको मधुबनी, दरभंगा, समस्तीपूर लगायत जिल्लाका लाखाौ मानिस सिरहा र धनुषा स्थित कमला नदीमा […]
न्यूज मधेश,जनकपुरधाम।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले सैनिक ब्यारेक र सिंहदरबारले सीमा रक्षा गर्न नसकेको आरोप लगाएको छ। भारतले हालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेका बेला राउतको यस्तो प्रतिक्रिया आएको हो । सीमाना भूगोलको रेखांकनले मात्रै नबन्ने भन्दै उनले सीमाको रक्षा सीमानामा बस्ने बासिन्दाहरूले गरेको दावी गरेका […]
न्यूज मधेश,जनकपुरधाम।राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याचको दीक्षान्त कार्यक्रम गोरखामा सम्पन्न भएका छ्न।अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिस (आइपिजे), स्वीस सरकार विकास सहयोग (एसडिसी) र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा एक वर्षे कार्यक्रम सञ्चालन भएको हो। गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लमिछाने, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, […]