सुनसरी । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]
काठमाडौं । चुरे तथा वन जोगाउन अभियानमा जुटेको चुरे संरक्षण पदयात्रा समूहले राजधानी काठमाडौँमा र्याली निकालेको छ। सप्तरीबाट २५ दिनको पैदलयात्रा पूरा राजधानी आइपुगेको पदयात्रा समूहले समग्र देश र मधेसलाई मरुभूमि हुनबाट जोगाउन चुरो दोहनलाई तत्काल रोक्न माग गर्दै आएको छ। सोही समूहले शनिबार र्याली निकालेको हो। तराई(मधेसको मुख्य पानीको स्रोतका रूपमा रहेको चुरेबाट रोडा, […]
जल्ने मान्छे जल्दै रहन्छ मेरो कलम निरन्तर चल्दै रहन्छ । अग्निको ताप कोही सहन सक्दैन सुनामीको बहाव कोही छेक्न सक्दैन चाहे षड्यन्त्रको हुरी किन न आओस् मेरो ज्ञानदीप अविचलित बल्दै रहन्छ जल्ने मान्छे जल्दै रहन्छ मेरो कलम निरन्तर चल्दै रहन्छ । कायरझै रणभूमि छोड्ने होइन विचार लड्दै रहन्छु अन्तत: चाहे मिलोस् हार रात बित्छ फेरी […]
हमर समाज बाजार मे रहत ओ घनिष्ठ मित्र लोकनि स्तब्ध भ’ जेताह हमर परिवार नष्ट भ’ जायत जाहि दिन हम मरब हमर टांग आराम करत आँखि देखब छोड़ि देत कान सुनब छोड़ि देत मुँहसँ सम्बोधन जाहि दिन हम मरब कियो हरियर बाँस काटि लेत। कियो छूरी कीनय जा रहल अछि ओहि आगि मे कतेको लोक […]
जनकपुरधाम । धनुषा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका संघीय सांसद रामकृष्ण यादवले चढेको गाडीले मोटरसाइकलमा ठक्कर दिएपछि एकजना घाइते भएका छन् । शनिबार यदुकोहाबाट दुध लिएर जनकपुर आइरहेको स.४ प ५८६३ मोटरसाइकलमा सांसद यादव सवार बा.१६ च ८४८९ नम्बरको चारपांग्रे गाडीले तेतरियामा ठक्कर दिएको हो । ठक्कर खाएपछि मोटरसाइकल चालक शहिदनगर नगरपालिका ८ डुमरियाका […]
जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले जमुनी सिचाई आयोजना अन्तर्गत मोरहा पक्की बाँधको स्थलगत निरीक्षण गर्नु भएको छ । प्रदेश सरकारको लगानीमा समपुरक अनुदान अन्तर्गत हंसपुर नगरपालिका वडा नंं ४ र ९ मोरहामा निर्माणाधिन उक्त आयोजनाको सतर्कता केन्द्रको टोली सहित मुख्यमन्त्री यादवले आज स्थलगत निरीक्षण गर्नु भएको हो । २२ करोड ५३ लाख २३ हजारको […]
जनकपुरधाम। जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा उक्त मेला आयोजना गरिएको हो । दुई दिनसम्म चल्ने उक्त मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेस प्रदेश र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेको हो । मेलाको नेपाल उद्योग परिसङ्घले संयोजन गरेको हो । श्रम, रोजगार […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा उम्मेदवार हुनेहरुलाई दस्तुर निर्धारण गरेको छ। पार्टीले तयार पारेको निर्वाचन निर्देशिकामा अनुसार पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको दस्तुर निर्धारण गरेको हो। अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई ७ हजार, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले […]