रौतहट । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज रौतहटको सदरमुकाम गौर आउन लागेका छन् । रौतहटको गौरस्थित राम जानकी धर्मशालामा आयोजना हुन लागेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष डा.राउत आउन लागेका हुन। जनमत पार्टी रौतहटले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रम विहान ११:३० बजेदेखि सुरु हुने जनमत पार्टीका युवा नेता संजय यादवले […]
लहान । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारले ल्याएको साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सफल बनाउन आग्रह गरेका छ्न । १६ औँ पुस्तकालय दिवसका अवसरमा सिर्जना सामुदायिक पुस्तकालय, लहान–११, पडरियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेको हो । सुगम रहेको मधेश प्रदेशमा अहिले पनि निरक्षर रहेकाले सबैलाई साक्षर बनाउन मधेश सरकारले आर्थिक […]
काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरवारमा आगो लगाई दिने धम्की दिएका छन् । महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति जनाउँदै उनले भोलीबाट महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने आगो लगाई दिने बताएका हुन् । ‘चोर सरकार’ भन्दै उनले आक्रोश पोखेका छन् ।
जनकपुरधाम,१६ भाद्र।नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियालाई कतार एर्पोटमा स्वागत गरेका छ्न। नेता अरगरिया शनिबार बिहान कतार पुगेका छ्न।उनले कतार आइरहेको खबर पाएपछी कतारमा कार्यरत मधेशी युवाहरुले नेता अरगरियालाई एर्पोटमै पुगेर स्वागत गरेको हो। नेता अरगरिया पार्टीको संगठन बनाउनको लागि कतार पुगेका हुन।उनले कतारमा १५ दिन बस्नेछ।
काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग उनको निवासमा भेटवार्ता गरेका छन् । शनिबार बिहान भएको भेटवार्तामा देशमो समसामयीक राजनीतिक अवस्था, समाजवादी मोर्चाको कार्यक्रमलगायतको विषयमा छलफल भएको बताइएको छ । गौर घटनाको कारवाही प्रकृया सुरु गर्नमा सरकारले गरेको ढिलासुस्तीको बारेमा पनि अध्यक्ष साहले कुरा राखेका थिए । गौर […]
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले आज गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ । केही व्यक्तिहरूले गौर घटनालाई अतिरञ्जित गर्न थालेको बताउँदै यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको पार्टीले जनाएको हो । दिउँसो १ः३० बजेको लागि तय गरिएको कार्यक्रमलाई उक्त घटनाका जानकार, पार्टीका नेता तथा बौद्धिक […]
काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् । समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ । बालुवाटारको जग्गा […]
काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षा (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो । कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका एसपी होबिन्द्र बोगटीलाई […]