२४ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

सप्तरीका चार पालिका हाँक्दै महिला

राजविराज । सप्तरीको चार पालिका अहिले कार्यवाहक प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका सञ्चालन गर्दै आएका छन् । सप्तरीको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग […]

बर्दिया । शुक्रबार राती बाँकेको शमशेरगञ्जमा भएको बस दुर्घटनामा परि बर्दिया ठाकुरबाबाका ७ जनाको घटनास्थलमै ज्यान गएको छ । २९ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक शुक्रबार राती करिव ९ बजेतिर राजमार्गमा रोकिराखेको ट्रकमा ग.७ ख २३२१ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–९ […]

जनकपुरधाम ।मेलामा आफूहरुले भनेको आरकेस्ट्रा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्ठमी मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ । धनुषाको कमला नगरपालिका-१ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्ठमी मेलामा ओरकेष्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको हो । शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका केही युवाहरुले बीच बाटोमा रोकेर […]

वीरगञ्ज ।मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले सकारात्मक सोचका साथ अगाडि बढे मात्रै विकास सम्भव हुने बताएका छ्न। शुक्रवार वीरगञ्जमा रहेको मधेस विश्वविद्यालयको प्रथम बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै शिक्षा मन्त्री यादव यस्तो बताएका हुन। जब सम्म सकारात्मक सोचका साथ अगाडि बढेपछि मात्रै विकास सम्भव रहने उनले भने। मधेस पछाडि पर्नुको मुख्य […]

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन्। आज सिंहदरवारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्राविधिक कारणले सङ्घीय निजामती सेवा ऐन आउन ढिलाइ भएपनि सरकारले मन्त्रीपरिषदबाट पास गरी संसदमा पठाउने निर्णय भइसकेको भन्दै […]

जनकपुरधाम । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ । मधेस प्रदेश राजधानी जनकपुरधाममा बिहीबार आयोजित कार्यविधिमाथि सरोकारवालाको राय सुझावसम्बन्धी परामर्श कार्यक्रममा प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेशमा बालविवाह समस्या अन्त्यका लागि योजनाबद्धरूपमा कामकाज […]

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा एक कार्यक्रमबाट बाहिरिने क्रममा सांघातिक आक्रमण गरेको छ। बुधबारमा रिपोर्टर्स क्लव भृकुटीमण्डपमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् । सहमहामन्त्री यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए । काठमाडौं […]

जनकपुरधाम ।धनुषाको हठ्ठिपुरमा अवस्थित मंगलेश्वर महादेव मन्दिरको परिकल्पनाकार संस्थापक समाजसेवी डा.सत्यनारायण यादव भदिसवारको अन्तिम संस्कारको लाइभ प्रसार गर्ने परिवारजनले बताए। सोमबार राती अमेरिकाको सयम अनुसार ३ बजे संस्थापक समाजसेवी डा.सत्यनारायण भदिसवारको निधन भएको थियो।उनले अमेरिकामा ४० वर्षदेखी बस्दै आइरहेको थिए। मंगलेश्वर महादेवको भक्तजन र उहाँ प्रती शुभेच्छा राख्ने जनताहरुको तर्फबाट उनलाई अन्तिम श्रद्धाञ्जली दिनको लागि […]