काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुपन्देहीका तत्कालीन डिएसपी ठगबहादुर केसीविरुद्द भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा केसीलाई १८ लाख बिगो जरिवाना गरि कैद सजाय माग गरिएको छ । रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक के.सी.ले बुटवल उपमहानगरपालिका वडा नं. ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल […]
काठमाडौँं । एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध पहिलो बलिङ गरिरहेको नेपालले पाँचौं विकेट लिन सफल भएको छ । नेपालका लागि पाँचौं विकेट सोमपाल कामीले लिएका हुन् । उनले बाबर आजमलाई १५१ रनमा आउट गरे । यससँगै पाकिस्तानले ४९.४ ओभर खेल्दै ५ विकेटको क्षतिमा ३३८ रन बनाएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् […]
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबसाइन नगरपालिकाका मेयर आतेश कुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । बोदेबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि […]
जनकपुरधाम । धनुषाको एकजनाले दोहोरो नागरिकता लिएको खुलेको छ । नेपालको नेपाली नागरिक रहेको उनले भारतीय नागरिकता समेत लिएको खुलेको हो । धनुषाको औरही गाउँपालिकाकी रोजिया कुमारी कवारीले नेपाली र भारतीय दुवै नागरिकता लिई दोहोरो सेवासुविधा लिइरहेको देखिएको छ । औरही गाउँपालिका वडा नं. १ झिटकहियाकी हदिश कवारीकी छोरी कवारीले भारतीय र नेपाली दुवै नागरिकता […]
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका पूर्व मेयर रामबाबु यादव जनमत पार्टीमा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीका केन्द्रिय कार्यलयमा अध्यक्ष डा.सीके राउतसंग भेटेर लोसपाका नेता तथा पूर्व मेयर यादवले प्रवेश गरेका हुन। जनमत पार्टीका नेता तथा प्रदेश सांसद त्रिभुवन साहको विषेश प्रयासमा पूर्व मेयर यादवलाई पार्टी प्रवेश गरेको हो। पूर्व मेयर यादवलाई […]
जनकपुरधाम ।धनुषाको जनकन्दिनी गाउँपालिकाले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम संचालन गरेको छ। जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबि भूषण मण्डलले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम नियमित रुपमा चल्दै आइरहेको उनले बताए। स्वास्थ्य शाखा प्रमुख मण्डलका अनुसार बच्चा जन्मिएको दिनदेखी डेढ महिनासम्म सुत्केरी महिला […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल राज्यका उच्च तहका हरेक बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भनेर संसद्मा नै प्रश्न उठेको छ । प्रधानमन्त्री दाहालले छोरीलाई राज्यका हरेक उच्च तहका बैठकमा सहभागी गराएर गणतन्त्रमाथि नै खतरामा पारेको भनेर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रश्न उठाएका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद […]
जनकपुरधाम । जनमत पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सौरव साहको पिता संतोष साहको आज बिहान निधन भएको छ। जनमत पार्टीका केन्द्रिय सदस्यसमेत रहेका नेता साहको पिता ७१ वर्षको उमेरमा महोत्तरीको सितापुरस्थित आफ्नै निवासमा निधन भएको हो। उहाँको विरामी हुनुहुन्थ्यो ।जनकपुरधामको काव्या होस्पिटलमा उपचार सम्भव नभएपछि काठमाडौं लगेका थिए।तर,काठमाडौंमा पनि उपचार गराए। चिकित्सककै सल्लाह अनुसार घर ल्याएको […]