२४ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

जनकपुरको कृष्ण मन्दिरमा यादव युवाहरुद्वारा सरसफाइ र वृक्षारोपण

जनकपुरधाम । मधेश प्रदेशका राजधानी जनकपुरधाम रहेको भगवान कृष्णको मन्दिरमा यादव समुदायका युवाहरुले सरसफाइ तथा वृक्षरोपण गरिएको छ। बुधबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ स्थित रहेको कृष्ण मन्दिरमा वरिपरी यादव युवाहरुको समूहले वृक्षारोपण गरेको हो । जनकपुरधाममा प्रसिद्ध मन्दिरको रुपमा स्थापित भगवान कृष्णको मन्दिरलाई सौन्दर्यीकरणको हिसाबले समेत युवाहरुको एक समूहले बुधबार कृष्णाष्टमीको अवसर पारेर वृक्षारोपण […]

काठमाडौं । गत शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने भन्दै फेसबुकबाट धम्की दिएको प्रसंग सरकारी गाडी प्रयोगसँग सम्बन्धित भएको विषय त धेरैले थाहा पाइसके । बालेनले जिल्ला प्रशासन कार्यालयबाट शनिबार पनि चलाउन मिल्ने गरी गाडीको पास लिएको भए पनि त्यतिवेला चालकले पास बोकेका थिएनन् । सरकारी गाडी दुरुपयोग गरेको र अराजक […]

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका -६ हठिपुरमा अवस्थित मंगलेश्वर महादेव मन्दिरको संस्थापक डा.सत्यनारायण यादव भदिसवारको निधनप्रती नेकपा एमालेका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले दुख व्यक्त गरेका छ्न। मंगलबार पूर्वमन्त्री अरगरियाले डा.सत्यनारायणको निधनले अभिवावक गुमाएको भन्दै उनले शोक व्यक्त गरेका हुन। समाज परिवर्तनमा डा.सत्यनारायणको भुमिका अतुलनीय रहेको पूर्वमन्त्री अरगरियाले बताए।उनले भने ,’म अहिले खाडी मुलुक कतारमा […]

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका -६ हठिपुरमा मंगलेश्वर महादेव मन्दिरको संस्थापक समाजसेवी डा.सत्यनारायण यादव भदिसवारको निधन भएको छ। मंगलबार राती १२:४५ मिनेटमा अमिरेकामा आफ्नै निवासमा ६५ वर्षको उमेरमा डा.सत्यनारायण यादव भदिसवारको निधन भएको दिनेश भदिसवारले जानकारी दिए। उनका अनुसार डा.सत्यनारायण ४० वर्षदेखि अमिरेकामा बस्दै आइरहेको थिए।उनले आफ्नै जन्मभुमी हठिपुरमा आफ्नो व्यक्तिगत लगानीमा आन्तरिक पर्यटनलाई लोभलाग्दो […]

जनकपुरधाम ।धनुषामा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्। मंगलबार जनमत पार्टी धनुषाले महेन्द्रनगरमा आयोजना गरेको वृहत्  पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका पाँच सय भन्दा बढि नेताकार्यकर्ताहरुले जनमतमा प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा नेपाल समाजवादी पार्टी (नेसपा) का धनुषा जिल्ला अध्यक्ष पवन मण्डलको नेतृत्वमा नेसपाका जिल्ला कार्यसमिति ,केन्द्रिय सदस्य […]

जनकपुरधाम । हत्या अभियोगमा दोषी ठहरिएका मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादवलाई पक्राउ गरिएको छ । सप्तरी प्रहरीले उनलाई राजविराजबाट पक्राउ गरेर अदालतमा बुझाएको हो । यादव सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन् । माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भोलि मंगलबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर आउन लागेका छन् । महेन्द्रनगरस्थित डिहवार थान तरकारी बजारमा आयोजना हुन लागेको वृहत् पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष डा.राउत आउन लागेका हुन। जनमत पार्टी धनुषाले आयोजना गरेको वृहत् पार्टी प्रवेश आमसभा कार्यक्रम भोलि १ बजेदेखि सुरु हुने जनमत […]

जनकपुरधाम । धनुषामा एक दलित समुदायकी आमा छोरालाई निर्घात कुटपीट गरि ज्यान मार्ने प्रयास गरेको आरोप लागेको छ । सबैला नगरपालिका–३ कि कोशिल्या देवी दास र २१ वर्षीय भरोषी दासलाई निर्घात कुटपीट गरि घाइते बनाइको हो । कोशिल्या र भरोसी आमा–छोरा हुन् । घाइतेहरूको उपचार जनकपुरस्थित गोल्डेन अस्पतालमा भइरहेको छ । लोसपाका नेता रामचन्द्र जयसवाल […]