२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

खेलकुद

इन्टर स्कुल क्रिकेट खेलमा मनकामना स्कुलको ह्याट्रिक

मनोज बनैता/ फिरोज शेख सिरहा, २० मंसिर। सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा सम्पन्न इन्टर स्कुल टि – 20 क्रिकेट प्रतियोगिता अन्तर्गत विहिवार सम्पन्न फाइनल खेलमा श्री शारदा नमुना स्कुल लाई ३ विकेटले हराउदै लहान मनोकामना स्कुल तेस्रो पटक लगातार उपाधि उचाल्दै ह्याट्रिक गर्न सफल […]

मनोज बनैता, लाहान।सिरहाको लहान स्थित पशुपति आदर्श उच्च- मा. वि को प्राङ्गणमा आयोजित टि-२० क्रिकेट प्रतियोगितामा लाहान मनोकामना र शारदा स्कुल बिहीवार फाईनलका लागि भिडने छन । लाहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरसिपमा संचालित स्कुल स्तरीय टि – 20 क्रिकेट प्रतियोगितामा मंगलबार सेमिफाइनल खेलमा श्री शारदा नमुना स्कुल […]

न्यूज मधेश,काठमाडौ।राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेका छन । सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारीले व्यवस्थित र भव्यरुपमा सिँगारिएको दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा साँझ १७ः५७ बजे प्रतियोगिता शुरुआत भएको घोषणा गरे । राष्ट्रपतिबाट […]

फिरोज शेख/ मनोज बनैता, लहान।सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा संचालन भइरहेको इन्टर स्कुल टि – 20 क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न २ खेलमा हिमालयन विधा निकेतन स्कुल र शारदा नमुना स्कुल विजय भएका छन् । प्रतियोगिता अन्तर्गत मदरल्याण्ड स्कुल र हिमालयन स्कुल बीच सम्पन्न […]

न्यूज मधेश,राजबिराज।प्रदेश नं. २ स्तरीय क्रिकेटको उपाधी सप्तरी क्रीकेट टिमले हात परेको छ । सन्तदास कार्की (दासबाबु)तथा राजकुमार कोइराला स्मृति २ नम्बर प्रदेश स्तरीय क्रीकेट खेलको फाइनल खेल खेल्दै सप्तरीले सर्लाहीलाई हराउँदै उपाधी हात परेको हो । स्व.शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा सप्तरीका कप्तान महवुव आलमले बिहिवार फाईनल खेल खेल्दै सर्लाहीलाई हराएका छ्न । टि २० […]

न्यूज मधेश,काठमाडौं।युनिसेफको आयोजनामा नेपाली बालबालिकासँग क्रिकेट खेल्न आएका विश्व क्रिकेटका एक महान् हस्ती सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आइतवार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका उनी दिउँसो बालुवाटार पुगेका हुन्। युनिसेफका सद्भावना दूत रहेका […]

न्यूज मधेश,राजबिराज।सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भएको प्रथम नगर स्तरीय मेयर भलिवल कपको उपाधी डाक्नेश्वरी ३ र दोस्रो प्रदेश स्तरीय मेयर भलिवल कपको उपाधी झापाले जितेका छ्न । जिल्लाको सोही नगरपालिकाको प्रथम नगर स्तरीय मेयर भलिवल तर्फ नगरका आठै वडा सहभागी रहेको उक्त खेलमा लाई डाक्नेश्वरी नगरपालिका वडा नंं. ३ तरही बिजय भएको हो । डाक्नेश्वरी नगरपालिका […]

न्यूज मधेश,राजबिराज । सप्तरीको मझौरालाई हराउँदै सिरहाको लाहान टिमले १४ औं पञ्च शिल्ड क्रिकेटको उपाधी हात पारेको छ। जिल्लाको बोदेबरसाईन नगरपालिका २ नेगडामा आयोजित १४ औं पञ्च शिल्ड क्रिकेट प्रतियोगिताको उपाधी लाहान टिमले जितेको हो । सोमवार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ्ग गर्दै मझौरा सप्तरीले २० ओभरमा १ सय ८ रन हासिल गर्दै जवाफीमा […]