१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

मधेश विशेष

आरक्षण र अदालत

– रीता साह आरक्षणसम्बन्धी सर्वोच्च अदालतको हालैको एउटा फैसलाको पूर्णपाठले गम्भीर बहस निम्त्याएको छ । आरक्षण जातीय आधारमा नभई आवश्यकताका आधारमा दिनुपर्ने तर्क गर्दै अदालतले जातलाई आधार बनाउँदा आरक्षणको फाइदा निश्चित मान्छेले मात्र लिइरहने ठहर गरेको छ; साथै मानव विकास सूचकांकमा तल परेकालाई त्यसमा समेट्नुपर्ने भनेको छ । अदालतको पूर्णपाठले सीमान्तकृत समुदायबीच हलचल पैदा गराएको छ । यसलाई […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ श्रावण । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् । आफैले शरण दिएर पार्टी जोगाइदिएका बेला उपेन्द्र यादव र बाबुराम भट्टराईले षडयन्त्र गरेर पार्टी कब्जा गरेपछि बाँकी रहेका विकल्पमा ठाकुर समूह अघि बढेको हो । नेताहरूका अनुसार पार्टी […]

न्यूजमधेश डेस्क जनकपुरधाम , १२ श्रावण । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले स्वतन्त्र मधेशको मुद्दा भविष्यको गर्भमा रहेको दाबी गरेको छ । जनकपुरधामस्थित आफ्नो निवासमा संचारकर्मीहरु संग कुरा गर्ने क्रममा उनले स्वतन्त्र मधेशको मुद्दा भविष्यको गर्भमा रहेको भने ।‘जनमत पार्टी मधेशकै लागि काम गर्छ तर स्वतन्त्र मधेश जनमत पार्टीको माग होइन, किनभने जनमत […]

न्यूजमधेश डेस्क काठमाडौं, ३० असार । नेपाली कांग्रेसका सभापति एवम् नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि आफ्ना ४ पटक प्रधानमन्त्रीको नेतृत्वमा यी १८ वटा राष्ट्रलाई अतुलनिय क्षती पुग्ने घटनाहरु घटाउनुभएको छ । नेपालको इतिहासमा लामो समयसम्म प्रधानमन्त्री बन्नुभएका सभापति देउवाले आफ्नो कार्यकालमा मुलुकलाई अतुलनिय क्षती पुर्याउनुभएको स्पष्ट रहेको छ । उहाँको नेतृत्वमा भएका राष्ट्रघाती कदमहरु […]

न्यूजमधेश डेस्क कंचनपुर ,११ श्रावण । कञ्चनपुर कारागारमा क्षमता भन्दा तिन गुणा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, […]

मिथिलेश यादव लहान,११ श्रावण । पहिलो मधेस आन्दोलन २०६३ ले अन्तरिम संविधानमा पहिलो पटक मधेसीको पहिचान संस्थागत गर्‍यो। कारण थियो–मधेस आन्दोलनका शक्तिहरूको ओज (संगठित प्रतिनिधित्व)। त्यसपछि जसरी मधेस आन्दोलनका शक्तिहरू विभाजित हुँदै गए मधेस मुद्दा कालो बादलभित्र घेरिँदै गयो। मधेसको राजनीतिमा दलहरूको गठन–विघटन, धुव्रीकरणको खेल नयाँ होइन । निकट अतीतको खोजतलास गर्ने हो भने, यस्तो फेहरिस्त […]

सञ्जीतकुमार मण्डल जलेश्वर, १० श्रावण । प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा भेटिएका ती किशोरी हराएको घटनाले […]

न्यूजमधेश डेस्क बारा ,८ श्रवाण । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सत्ताको खेलमा लागिपरेको छ भने एका तिर नेता तथा कार्यकर्ताहरु धमाधम जेल गैरहेको छ ।यसैक्रममा जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रमोद गुप्तासहित दुई जनालाई जेल चलान गरिएको छ । जिल्ला अदालत बारामा बिहीबार हाजिर हुन गएपछि अदालतले प्रहरीलाई खबर गरी […]