०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

मनोरञ्जन

आज आइतबारको दिन राशी संगै धनुषाधाम स्थित रहेको `धनुष-बाबा´को दर्शन गरौं

न्युजमधेस डेस्क जनकपुरधाम,२६ असार। तपाईँको आजको दिन कस्तो रहने यस्तो छ आजको फलादेश : मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ। वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई […]

न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार। जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी साताको एक दिन साईकल चढ्ने भएका छन् । इन्धनको खपत घटाउनका लागि हरेक हप्ताका शुक्रबार उपमहानगरका सबै जनप्रतिनिधि र कर्मचारीले साइकल चढ्नु पर्ने भएको हो । यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयनमा आउने उपमेयर किशोरी साहले बताए । उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले जानकारी […]

न्यूजमधेश डेस्क काठमाडौं ,३१ जेष्ठ । हालै टिभी सिरियल ‘तेरे बिना जिया जाये ना’ को एक एक्सन दृश्य छायांकन भइरहेको थियो । यस क्रममा केही यस्तो भयो कि कलाकार र सबै क्रु सदस्यहरु अलमल्लमा परे । डोम इन्टरटेनमेन्टको ज्वलन्त सिन्ड्रेला प्रेमकथामा यो थ्रिलर ट्विस्टले अचम्मको काम गर्यो। रिल दृश्यको सुटिङका ​​क्रममा वास्तविक जीवनका अज्ञात नायकहरूले […]

न्यूजमधेश डेस्क काठमाडौं ,१२ जेष्ठ । अभिनेता अक्षय कुमार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा पर्छन्। उनी एक फिल्मबाट झण्डै सयदेखि ११० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन्। तर, अहिले भने उनले आफ्नो पारिश्रमिकको दर घटाएका छन् । उनले पारिश्रमिक घटाउने कारण हो—‘बच्चन पाण्डे’को असफलता। यो फिल्म असफल भएपछि अभिनेताले आउदा प्रोजेक्टका लागि पारिश्रमिकमा केही कटौती […]

न्यूजमधेश डेस्क काठमाडौं,७ चैत्र। गत मार्च ११ शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ चर्चामा छ। भारतीय राजनीतिको केन्द्रमा यतिबेला ‘कश्मीरी पण्डित’को मुद्दा ब्युँतिएको छ । फिल्म रिलिज भएपछि पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएसँगै प्रभाव व्यापारमा पनि देखिएको छ। प्रदर्शनको पहिलो दिन तीन करोड ५५ लाखको व्यापार गरेको फिल्मले अहिलेसम्म एक सय ६७ […]

राजविराज, १७ कार्तिक । सूर्यदेवको अनुष्ठानका लागी मनाइने छठ पर्व तथा विभिन्न तिहारहरु नजिकिदै जादा बजारमा चलपहल बढेका छन् । दिपावलीको समेत एक दिन मात्रै बाँकि रहेकाले गाउँ देखी शहरसम्म धुमधामका साथ तयारी भइरहेको देखीन्छ । यतिवेला छठ पर्वको गीतहरु समेत बजारमा धमाधम निमार्ण भईरहेको सँगै गुन्जीरहेको पाइन्छ । सोही क्रममा राजविराज स्थित शर्मा क्रिएशनले […]

न्यूजमधेश डेस्क सघारा ,३० असोज । धनुषाको कमला नगरपालिका ४ सघाराका दुर्गा पुजा समितिले आयोजना गरेको झिझिया नृत्य  प्रतियोगिता सम्पन्न भएको छ । दुर्गा पुजा समिति सघाराका अध्यक्ष राम जुलुम गोइतको अध्यक्षतामा भएको झिझिया प्रतियोगितामा २ वटा टिमले सहभागिता जनाएको थिए । सो प्रतियोगितामा सघारा महरा टोलको टिम र भलुवाहा मुसहरीको झिझिया टिम रहेको थियो […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ असोज। चर्चित हास्यकलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् । दोस्रो विवाह गरेका मनोजको पहिलो […]