१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

मनोरञ्जन

चुम्बन पछाडिको रोचक वैज्ञानिक रहस्य !

चुम्बनको पछाडि पनि एउटा विज्ञान लुकेको छ । वैज्ञानिकका अनुसार १० सेकेन्डको एउटा चुम्बनमा ८ करोड ब्याक्टेरिया एकआपसमा शेयर हुन्छन् । विज्ञान भन्छ, यसका कैयौं फाइदा छन् भने यसका नोक्सान पनि छन् । चुम्बनले यति धेरै ब्याक्टेरियाको आदान प्रदान भए पनि हात मिलाउँदा भने बिमारी हुने सम्भावना बढी हुन्छ । चुम्बनमा यति धेरै ब्याक्टेरिया आदान […]

न्यूजमधेश डेस्क काठमाडौं ,१८ चैत्र । अक्षय कुमारले नयाँ चलचित्र राम सेतुको छायांकन सुरू गरेका छन्। ज्याकलिन फर्नान्डिस तथा नुसरत भरुचा मुख्य भूमिकामा रहेको यो चलचित्रलाई अभिषेक शर्माले निर्देशन गर्दैछन्। आगामी वर्षको आगमनसँगै प्रदर्शनमा ल्याउनेगरी चलचित्रको काम भइरहेको छ। यो चलचित्रमा उनी एक आर्कियोलोजिष्टका भूमिकामा हुनेछन्। जो भारत र श्रीलंकाको बीचा बनेको राम सेतु को […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यही चैत २८ गते जनकपुरधामको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । महाधिवेशनमा देशभरबाट ५ हजार प्रतिनिधि सहभागी हुने उक्त पार्टीले जनाएको छ । महाधिवेशनमा २५ हजार स्वयंमसेवक परिचालन हुने र विदेशका अतिथिहरु समेत सहभागी हुने बताइएको छ । महाधिववेशनमा सहभागी हुने प्रतिनिधिले […]

न्यूजमधेश डेस्क काठमाडौं,३ चैत्र । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउत फिचर्ड भिडियो ‘यो जुनीमा तिम्रो’ सार्वजनिक भएको छ । गीतमा छवि न्यौपाने र मेलिना राईको स्वर छ । गीतमा गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत छ । निकेश खड्का निर्देशित भिडियोमा विवाह गर्ने उमेर पुगेका प्रेमी प्रेमिकाले भोग्नुपर्ने मिलन र विछोडको […]

लोकेन्द्र यादव राजविराज ,७ फागुन । सप्तरीको बोदे बर्साईन नगरपालिकामा शुक्रबार देखि वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेका थिए । आज पहिलो दिनको खेल वडा नम्वर १० र वडा नम्वर ९ देउरीको बिच भएको थियो । टस जितेर वडा नम्वर १० […]

केही बर्षयता बलात्कारका घटनाहरु बढ्दै गएका छन् । यौनका बिषयमा मानिसमा रहेको विकृत मानसिकताका कारण बलात्कारका घटना हुने गरेका छन् । तर सदियौंपूर्व यौनलाई व्यवस्थित र अनुशासित बनाउन लेखिएको पुस्तक थियो, कामसूत्र । कामसुत्रमा यौनका बिषयमा खुलेर चर्चा गरीएको थियो । कामसूत्र भनेको केवल यौनक्रियाकलाप मात्र होइन, यसमा यौनसँगै जोडिएका थुप्रै बिषयमा ज्ञानहरु उल्लेख छ […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ माघ । व्यवस्थापन विषयमा शैक्षिक संस्था छनोटका लागि एकै थलोबाट सहजरुपले परामर्श सेवा प्रदान गर्ने उद्देश्यले दुईदिने शैक्षिक मेला ‘टेक्सास म्यानेजमेन्ट एण्ड आइटी एक्सपो’ आयोजना गरिएको छ । शैक्षिक परामर्श सेवा दिँदै आएको युनिभर्सल थट कन्सल्ट युटिसीले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको मेलामा काठमाडौँका व्यवस्थापन सङ्काय अध्यापन गराउने ३१ कलेज सहभागी छन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,२४ माघ । एउटा नयाँ चलचित्रको छायांकनमा रहेका अभिनेता आकाश श्रेष्ठले चलचित्र छायांकनबाट समय निकालेर एउटा नयाँ गजलको भिडियोमा मोडलिङ गरेका छन् । उनले अभिनेत्री अभिनेत्री पूजा शर्मासँग नयाँ गजल ‘पुरानो घाउ‘’को भिडियोमा अभिनय गरेका हुन् । यो गजलको भिडियो बिहीबार रिलिज गरिएको हो । आधा दर्जनभन्दा बढी चलचित्रमा लगातार जोडी बनेका […]