काठमाडौ , ६ पुस(एजेन्सी)।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन कानुनको विरोधमा भइरहेको प्रदर्शनबारे मुख खोलेका छन् । आइतरबार दिल्लीको रामलीला मैदानमा आयोजित र्यालीलाई सम्बोधन गर्ने क्रममा मोदीले नागरिकता संशोधन विधेयकलाई लिएर केही मानिसले झुट बोलिरहेको बताएका छन् । साथै उनले विपक्षीमाथि भारतको बदनाम गर्ने षडयन्त्र रचेको आरोप लगाएका छन् । ‘पछिल्लो ५ वर्षमा सरकारले डेढ […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,६ पुस। डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन धनुषाको मिथिला नगरपालिकामा विस्तार गरिएको छ। शनिबार मिथिला नगरपालिका वडा नं. ८ (कुसुम बिसौना)मा लालबाबु महतोको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय समिति गठन गरेको छ। जनमत पार्टीको वडा जनपरिचालन समितीका सहसंयोजकमा संतोष महतो सर्वसहमतीले चयन भएको हो।भने सदस्यहरुमा अर्जुन महतो, शम्भु कुमार महतो, बिनोद […]
मनोज बनैता, सिरहा , ६ पुस । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल सिरहा जिल्ला संयोजकमा मो. अब्दुल अदुप सर्वसम्मतले चयन भएका छन । सिरहाको गोलबजारमा माटो र आमाको स्वास्थ्य सुधार अभियान भान्सा नै औषधालय विषयक दुई दिने प्रशिक्षण तथा अधिबेशन शनिबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रदेश २ का वन तथा वतावरण […]
न्यूजमधेश समाचारदाता रुपन्देही ,२ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीले माघ १३ गते रुपन्देही जिल्लाको भैरहवामा आमसभाको घोषणा गरेलगतै जनवर्गीय संगठन विस्तारमा तिव्रता गरेको छ। यसैक्रममा बुधबार रुपन्देही जिल्लाको मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगावाँ मा आलोक यादव को अध्यक्षता मा विद्यार्थी जनमत संघ मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगावाँमा २५ सदस्यीय एकाई समिति गठन गरेको छ। […]
न्यूजमधेश समाचारदाता काठमाडौं,१ पुस। गत मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो […]
न्यूजमधेश समाचारदाता काठमाडौं,३० मंसिर।प्रतिनिधिसभाका सांसदहरुलाई ६ करोड दिने बजेटको व्यवस्थालाई चुनौती दिँदै नेपाली कांग्रेसका तीन सांसद अदालत पुगेका छन् । यस आर्थिक वर्षको बजेटमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका सांसदहरुलाई ६ करोड दिने व्यवस्था गरिएको थियो । सर्वत्र आलो चना हुँदाहुँदै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई खुसी बनाउने ६ करोडको स्थायीय पूर्वाधार साझेदारी कार्यक्रम ल्याएका थिए । प्रतिनिधिसभामा […]
न्यूजमधेश समाचारदाता विरगंज,२८ मंसिर। डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कमिटीको बैठक शनिबार विरगंजमा सम्पन्न भएको हो। डा राउतको अध्यक्षतामा पर्सा जिल्लाका विरगंज महानगरपालिका वडा नं.१९ विंध्यवासिनी स्थित रहेको विंध्यवासिनी मन्दिरको धर्मशालामा केन्द्रिय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ। उक्त बैठकबाट पार्टीका दुईटा जनवर्गीय संगठनको केन्द्रिय संयोजकसमेत चयन गरेको हो। जनमत पार्टीका जनवर्गीय संगठन […]
न्यूजमधेश समचारदाता काठमाडौ,२५ मंसिर।वैकल्पिक शक्तिको रूपमा उदाएको समाजवादी पार्टीमा गम्भीर मोड निम्तिएको छ । तत्कालिन नयाँ शक्ति र संघिय समाजवादी पार्टी मिलेर बनेको समाजवादी पार्टीमा यिनै दुई खेमाबीच गम्भीर मनमुटाव सुरू भएको छ । पार्टी एकीकरणको ८ महिना पूरा नहुँदै देखिएको यो समस्याले समाजवादी पार्टीभित्र ठुलै खैलाबैला भैरहेको स्रोतले बताउने गरेको छ । उपनिर्वाचनको परिणामपछि […]