१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

राजनीति

मेयर गोइतलाई कमला युुवा संजालको चेतावनी

जनकपुरधाम,असार १५ गते। कमला युुवा संजालले विभिन्न ११ बुंदे माग अगाडी सार्दै कमला नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। आईतवार संजालले नगरपालिकाका प्रमुख रामउदगार गोइतलाई ज्ञापनपत्र वुझाउदै प्रस्तुत गरिएका मागहरुलाई आउने योजनामा समावेस गर्नका लागि आह्वान गरिएको छ ।संजालका प्रतिनिधी मंजय कुमार यादवको नेतृत्वमा नगर प्रमुख गोइतलाई बुझाइएको ज्ञापनपत्रमा कमला नगरपालिकाको प्रत्येक वार्डलाई सहज हुने गरि कार्यपालिका […]

रुपन्देही ,असार १४ गते। डा सीके राउत नेतृत्वको जनमत पार्टी विस्तार कार्यलाई तिव्रता दिइएका छ्न। रुपन्देही जिल्लामा वडा स्तरीय समिति गठन भएका छन। शनिबार मर्चवारी गाउपालिका-४ स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालय खेराको प्राङ्गणमा शिव कुमार पालको नेतृत्वमा वडा स्तरीय प्रशिक्षण गरि वडा समिति गठन गरिएको छ। प्रशिक्षकको रूपमा रुपन्देही जिल्लाको युवा नेता रामकेश गुप्ताले पार्टीको […]