न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असोज । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु भएको छ । नेपाली समयानुसार अपराह्न १२ बजे सो रेल नेपाली भूमिमा आइपुगेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आएको […]
न्यूजमधेश सम्बादाता चितवन, २ असोज । भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा यहाँका सरकारी कार्यालय डुबानमा परेका छन् । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखाहरु पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकेपछि सो क्षेत्र डुबानमा परेका हुन् । झण्डै एक साता यता नियमित परेको वर्षातसँगै यहाँका अधिकांश […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असोज । एउटा इन्जिन र चार बोगीसहितको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ । बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको हो । रेल सेवा बन्द भएको झन्डै छ वर्षपछि सेवा विस्तार गरेर ब्रोडगेज रेल सेवा नियमित हुन लागेको नेपालको इतिहासमा […]
न्यूजमधेश सम्बादाता बाँके ,३० भदौ । बाँकेको खडैचाबाट हिजो मध्यराति भारत जान खोज्न ५४ जनालाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध बाटो प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने पाँच महिलासहित ५४ जनालाई जिल्लाको डुडुवा गाउँपालिकाको खडैचाबाट उद्धार गरेको हो । भारतको हिमाञ्चल प्रदेशमा रोजगारी गर्न जान लागेको बताउने उनीहरु ठेकेदारलाई भारत […]
सिरहा, २७ भदौ । ईलाका प्रहरी कार्यालय लाहानद्वारा खटाईएका घुमुवा प्रहरीमाथी सप्तरीको बलानबिहुल गाउँपालिकामा हातपात भएको छ। फरार अभियुक्त पक्राउ गर्न खटिएका घुमुवा प्रहरीले निर्दोषलाई हथकडी लगाउन खोज्दा झडप भएको स्थानियले बताएका छन । ५ जनाको संख्यामा गएको घुमुवा प्रहरी विरुद्ध सैयौ स्थानिय उभे पछि भागाभाग भएको बलान बिहुलमा पर्ने दिघियाका प्रत्यक्षदर्शी ले बताएका छन […]
सिरहा, २६ भदौ । सिरहाको दक्षिणवर्ती गाउँपालिका बरियारपट्टी भ्रष्टाचारको अखाडा बन्दै गएको स्थानीयको व्यापक गुनासो रहेको छ । बिना कुनै बोर्डको निर्णय गा.पाका प्रमुख प्रशाकिय अधिकृत अशोक कुमार सिंहले अध्यक्ष बाहेकका अन्य जनप्रतिनिधि र कर्मचारीको सेटिङमा करोडौं रकम कुमल्याएको खबर छ । कार्यालय ब्यवस्थापन, पंखा, हिटर, मेसिनरी औजार, सिसिटिभी लगायतका विधुतिय सामग्री, स्वास्थ तथा वडा […]
सिरहा, २६ भदौ । मिर्चैया नगरपालिकाविरुद्ध विभिन्न राजनीतिक दल सम्मिलित गठित सर्वदलीय संयुक्त संघर्ष समितिले शुक्रबार मिर्चैयामा प्रदर्शन गरेको छ । नगरपालिकामा व्यापक अनियमितता र भ्रष्टाचार भइरहेको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रेका हुन् । हजारौंको संख्यामा सहभागी प्रदर्शनकारीहरुले मिर्चैयाको विभिन्न भागमा र्याली प्रदर्शन गरेका छन् । मिर्चैयाको संस्था चोकबाट निस्केको र्याली विभिन्न भागको परिक्रमा गर्दै कटारी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भदौ। जनकपुरधाम उप–महानगरपालिकामा शुक्रवार सर्वपक्षिय बैठक सम्पन्न भएको छ । छाडा गाईबस्तु नियन्त्रण तथा सडकमा निर्माण सामग्रीलाई नियन्त्रण सम्वन्धमा शुक्रवार बैठक बोलाइएको थियो । जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लाल किशोर साहको अध्यक्षतामा सम्पन्न बैठकवाट विभिन्न संघ संस्थाहरुलाई बोलाई परामर्श गर्ने तथा यस विषयमा छिटो भन्दा छिटो कदम उठाउनुपर्ने माग रिएको थियो । बैठकमा […]