न्यूजमधेश सम्बादाता मलगंवा ,२५ बैशाख । भारतबाट आएको ट्रकबाट विराटनगरमा भारतीय रुपैयाँ बरामद भएको एक दिन नबित्दै प्रदेश २ को सर्लाहीमा पनि भारतीय ट्रकबाट भारतीय रुपैया बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले सर्लाही सदरमुकाम मलंगवा नगरपालिका २ बाट १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । उक्त […]
मनोज बनैता, सिरहा, २४ बैशाख । तत्कालीन राजपा अध्यक्ष मण्डलीका सदस्य राजेन्द्र महतोको दोहोरो चरित्रको कारण मधेस केन्द्रित दल बिच एकीकरण रोकिएको खुलेको छ । सदभावनामा स्थापना काल देखि नै लागेका सप्तरी बलान बिहुल गा.पा का कामेश्वर यादव तत्कालीन राजपाका स्थानीय नेता हुन । उनले मधेसी दलबिच एकतामा बाधकको रुपमा राजेन्द्र महतो भएको दावी गरेका […]
मनोज बनैता, सिरहा, २४ बैशाख । लाहान सिटी जेसिज ले लकडाउनको मारमा परेकाहरूको लागि ४१ हजार ९ सय रुपैयाँ सहयोग गरेका छन । लाहान नगरपालिका ले खडा गरेको राहत कोषमा जेसिआई लाहान ले उक्त रकम जम्मा गरेका हुन । जेसिआई २०२० लाहानका अध्यक्ष वसन्त साहले दिएको जानकारी अनुसार उक्त रकम बराबरको बैंक चेक लाहान नगरपालिका […]
न्यूजमधेश सम्बादाता राजविराज ,२४ बैशाख । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी […]
मनोज बनैता, लाहान, २४ बैशाख । सस्तो लोकप्रियताको लागि बेला बेला चटक नटक गर्ने लाहानका अधिकान्स निजी बिधालय र कलेज भने यतिबेला लकडाउनको मारमा रहेका शिक्षकहरु प्रती उदासीन देखिएको छ । न्युनतम तलब दिएर श्रम शोषण गर्ने शैक्षिक माफियाहरु आफ्ना श्रमजीवी शिक्षकहरूको पुस देखिको तलब नदिएको गुनासो आउने क्रम जारी छ । नेपाल पत्रकार महासंघका […]
मनोज बनैता, सिरहा, २३ बैशाख । लकडाउन घोषणा भए देखि नै कम्मर कसी यसको कार्यान्वयनमा लागेका लाहान ईलाका प्रहरी कार्यालय (क) का ईन्चार्ज सरत थापा क्षेत्रीको कामगर्ने शैलीले यहाँका स्थानियको फरक फरक आँकलन रहेको पाईएको छ । रातारात तस्करी गरि करोडौं कुमल्याएकाहरु कोरोनाको कहरभन्दा पनि थापाको कहरले गर्दा त्रसित छन । केही स्थानियको भनाई अनुसार […]
मनोज बनैता, सिरहा, २३ बैशाख । लकडाउनको मार झेलीरहेका एकल महिला र ज्येष्ठ नागरिक लाई लाहान स्थित सिरहा एजुकेश्नल स्कुलमा राहत बितरण गरिएको छ । लकडाउन शुरूवात संगै राहत बितरणको पहलमा खनिएका चौधरी र कर्माचार्यको जोडी अहिले सकारात्मक चर्चा बटुलेका छन । नेपाली काङ्ग्रेसका युवा नेता महेश चौधरी र संगीता कर्माचार्यले विभिन्न ठाउँबाट राहत […]
न्यूजमधेश सम्बादाता सिरहा ,२३ बैशाख । लक डाउनका समयमा विपन्नलाई राहत बितरण गर्न शुरु गरिएको अभियान शान्तिपूर्ण बन्न सकेको छैन् । प्रदेश २ का जिल्लामा दैनिक रुपमा विवाद भइरहेको छ राहत बितरण गर्ने क्रममा । कतै राहत बितरणमा विवाद भइरहेको छ भने कतै राहत नपाउँदा स्थानीय तह कार्यालय घेराउ समेत गर्न थालिएको छ । सोमबार […]