२८ बैशाख २०८२, सोमबार
12-05-2025 , Mon
×

प्रमुख समाचार

सोमबार पनि बलानबिहुलमा खाद्यान्न बितरण जारी, स्थानीयको मिश्रित प्रतिक्रिया

मनोज बनैता, सप्तरी, २९ बैशाख । बलानबिहुलमा राहत बितरण प्रक्रिया ले गति लिएको छ । सोमबार बिहानै देखि वडा -१ मा बितरण भईरहेको स्थानीय पत्रकार रासिन्द्र यादवको रिपोर्ट रहेको छ । वडा अध्यक्ष बैजनाथ यादवको कडा निगरानीमा हुँदै गरेको खाद्यान्न बितरणमा सहजीकरण को लागि स्थानीय नेता रामेश्वर यादव ले सामानान्तर सहयोग गरेको बुझिएको छ । […]

मनोज बनैता,सिरहा, २८ बैशाख । सिरहाको दक्षिणवर्ती एक दुर्गम गाउँमा ईन्जिनियरिङ कक्षा संचालन हुँदै आएको छ । सखुवानन्कारकट्टी गाउपालिका १ को मौवाही गाउँमा ३ वर्षे र ४ वर्षे डिप्लोमा इन ईन्जिनियरिङ कक्षा सन्चालनमा रहेको छ । धेरै कम समयमा  श्री जनता नमुना मावि प्राविधिकधार मौवाही सखुवानन्कारकट्टी बिधालयले देशमै आफ्नो पहिचान बनाउनसफल भएको स्थानीय बताउँछन् । […]

मनोज बनैता, सिरहा, २८ बैशाख । राष्ट्रिय युवा संघ नेपालका जिल्ला कार्यसमिति सिरहाद्वारा आईतवार रक्तदान कार्यक्रम गरिएको छ । लाहान – ७ स्थित राम मन्दिरको छेउमा सेनिटाईज गरि शुरु गरिएको उक्त कार्यक्रम नेकपा बाट निर्वाचित माननीय लगनलाल चौधरी ले उद्द्घाटन गरेका छन । कोभिड -१९ महामारीको बेला हुनसक्ने रगतको आभावलाई मध्यनजर गर्दै शुरुभएको रक्तदान कार्यक्रममा […]

मनोज बनैता, सिरहा, २८ बैशाख । महिनौं देखि लकडाउनको मार झेलीरहेका सप्तरी बलानबिहुल गाउँपालिकाको बिपन्न समुदाय ले अहिले आएर राहतको श्वास लिएको छ । गा.पा ले लामो समय देखी खाद्यान्न बितरण गर्ने प्रक्रिया शुरूगर्ने भनेपनी अहिले आएर वितरण गर्न थालेका हुन । पालिका श्रोतले जानकारी दिएको अनुसार बिहीबार देखि खाद्यान्न बितरण शुरु गरिएको छ । […]

मनोज बनैता, सिरहा, २६ बैशाख । महेश र संगिताको जोडी राहत लिई घर घर पुगि बितरण गर्दैगरेको खबर छ । स्थानीय सरकार द्वारा दोस्रो चरणको राहत बितरण सम्बन्धमा छलफल चलिरहेकै बेला मनकारी महेश चौधरी र संगिता कर्माचार्यको जोडी दोस्रो चरणको राहत सामग्री लिई घर घर पुग्न थालेका हुन । लाहान १ (पशुपति आदर्श उच्च माध्यमिक […]

न्यूजमधेश सम्बादाता सप्तरी,२६ बैशाख । सप्तरीमा भएको छुट्टाछुट्टै घट्नामा एक प्रहरीसहित चार जनाको ज्यान गएको छ । ड्यूटिमा रहेका प्रहरीको एक्कासी मृत्यु हुनेदेखि हात्ती आक्रमणमा, दुर्घटनामा र झुण्डिएर एक÷एक जनाको एकै दिन बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु स्ट्यान्ड बाई ड्यूटिकै समयमा भएको सप्तरी प्रहरीका प्रबक्ता […]

न्यूजमधेश सम्बादाता लहान ,२६ बैशाख । सिरहाको औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्न लागेको छ । गाउपालिका अध्यक्ष सिद्धार्थ यादवले सरकारको निर्देशिका विपरित राहत बांड्न सुरु गरेका हुन् । बुधबार औरही गाउपालिका १ मा राहत वितरण भयो । तर वडाध्यक्ष सुरैतलाल ठाकुरलाई गाउपालिखाले जानकारी नै गराएन । वडाध्यक्ष ठाकुरले राहत वितरण भइरहेको थाहा पाएपछि […]

मनोज बनैता, सिरहा, २५ बैशाख । धनुषाको कमला नगरपालिकाद्वारा निर्माण गरिएको कोरन्टिनमा रहने १७ स्थानीयको अवस्था बिजोग छ । शुरूवातमा २ जना बसेपनी हाल १७ जना कोरन्टिन गरिएका छन । बसेका सबैजसोको उस्तै गुनासो रहेको छ । उनीहरूको अनुसार हाल सम्म त्यहाँ न कुनै स्वास्थकर्मी स्वास्थ जाँचका लागि आएका छन न त कुनै सफाईकर्मी । […]