२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

समाज

राजधानी सम्पर्क बिहिन भएपछि पूर्व र दक्षिणी भेगका जनता समस्यामा

गोविन्द ठाकुर, जनकपुरधाम । लगातारको बर्षाले आएको बाढीले गरेको क्षतिको कारण जनकपुर जलेश्वर सडक खण्डमा हालसम्म पनि कुनै सवारी साधन चल्न पाएको छैन । जनकपुर , जलेश्वर , भिठामोड राजमार्ग अन्तर्गतको पिपरा स्थित करिब ३० मिटर भन्दा बढी बाटो बाढिले बगाएपछि अहिले उक्त क्षेत्रका जनता तथा यात्रुहरूलाई सास्ति भएको हो । सम्बन्धित निकाय मौन बसेका […]

गोविन्द ठाकुर ,जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवम संघिय सांसद उमाशंकर अरगरियाले बाढि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। सांसद अरगरियाले मंगलबार धनुषाको निर्वाचन क्षेत्र न २ अन्तरगतको जनकनन्दनी गाउपालिका -१ स्थित रहेको इनर्वा र मलहनिया , खजुरी ,बल्हा,महुवा,कठाल लगायतको बाढि प्रभावित क्षेत्रको स्थलगत निरिक्षण तथा अवलोकन गरिएको हो। सांसद अरगरियाले उक्त क्षेत्रको […]

जनकपुरधाम।लगातार वर्षापछि आएको बाढिले डुवानमा परेका जनकपुरधाम लगाई तराई मधेशका अधिकांश भाग डुबानमा परेका व्यक्तिहरुको जनजीवन कष्टकर पुर्न बनेका छ। धनुषा जिल्लामा आएको विनासकारी बाढीले गर्दा जिल्ला भित्र विभिन्न स्थानहरूमा लाखौंको छती भएको छ तर राज्य स्तरबाट कुनै किसिमको प्रभावकारी सहयोग गरेको छैन। यस्तो विपतको अवस्थामा हेरेर  जिल्ला युवा संजाल धनुषाका युवाहरु बाढी पिडितहरुका लागी […]

जनकपुरधाम : नेपालमै पहिलो पल्ट वेट एण्ड ड्राई प्रविधी रहेको ट्रक माउण्टेड रोड स्विपर(व्रुमर) जनकपुरधाम उपमाहानगरपालिकाले गत आइतबार ल्याएको छ। जनकपुरधाम उपमाहानगरपालिकालाई सफा र सुन्दर वनाउने अभिप्रायले ६ टन क्युसिक मिटरको धुलो उठाउने व्रुमर नेपालमै पहिलो पल्ट भारतबाट जनकपुरधाम उपमाहानगरपालिकाले ल्याएको छ । सयपत्री नेपाल इन्टरनेशनल प्रालीले भारतको लुधियानाबाट ल्याएको ब्रुमरले भिजेको माटोलाई समेत बढाल्न […]

प्रीन्स राज झा,जलेश्वर । लगातार वर्षाका कारण महोत्तरीमा दुई बालक नदिमा डुबेर मृत्‍यु भएको छ । केही दिन देखी लगातार वर्षाका कारण महोत्तरीको बजराही नदिमा पानीको बहाब उच्च भएको बेला दुई बालक नदी पार गर्न खोज्दा बाढीले बगाएर दुबै जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर […]

जनकपुरधाम । जनकपुर-जयनगर रेलको लिक कमला नदीको बाढीले भत्किएको छ। लगातार एक हप्ताको वर्षापछि कमला नदीमा आएको उच्च पानीको बहाबले तटबन्ध तोडेर रेलको लिक भत्काएको छ। धनुषाको पुर्वि जनकनन्दनी गाउँपालिका-१ इनरबा टोलमा कमला नदिमा बाढी आएपछिको पानीले रेल्वे लिक भत्काएको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनियर विनोज ओझाले बताएका छ्न। जयनगर-जनकपुर रेलको लिकमाथि करिब ५ फिटसम्म […]

सिवेन्द्र रोहीता, डुमरीया, धनुषा ।जनप्रतिनिधी र ठीकेदारको चरम लप्रवाहीले धनुषाको पूर्वी भेगका सर्वसाधारण अहिले बाढीको चपेटामा परेको छ । कमला नगरपालिका वाडा नं.–८ मा रहेको पुल बाढीले बगाएपछी अहिले खरियानी हथमुन्डा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । पुरानो कमला धारमा वर्षेपिछे निर्माण हुने पुल समयमा सतर्क भएको भए यस भेगका जनताहरुले यस्तो मार खेप्नु […]

सिबेन्द्र रोहिता जनकपुरधाम : प्रदेश २ मा भारी बर्षा र बाढीको कारण प्रदेशका ८ जिल्लामा १४ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् । सबैभन्दा बढी रौतहटमा ५ जनाको मृत्यु भएको छ । धनुषा, महोत्तरी, बारा र पर्सामा २र२ जनाको तथा सिरहामा १ जनाको मृत्यु भएको छ । उनीहरुको बाढी र […]